भोटेकोशी गाउँपालिका
भोटेकोशी गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २७°५२′४१″N ८५°५८′५२″E / २७.८७८°N ८५.९८१°Eनिर्देशाङ्कहरू: २७°५२′४१″N ८५°५८′५२″E / २७.८७८°N ८५.९८१°E | |
देश | नेपाल |
प्रदेश | बागमती प्रदेश |
जिल्ला | सिन्धुपाल्चोक जिल्ला |
सरकार | |
• प्रकार | गाउँपालिका |
जनसङ्ख्या (२०६८) | |
• जम्मा | १७ १५६ |
वेबसाइट | आधिकारिक वेबसाइट |
भोटेकोशी गाउँपालिका सिन्धुपाल्चोक जिल्लाको ९ गाउँपालिका मध्येको एक गाउँपालिका हो।
नेपालको एघारौँ राष्ट्रिय जनगणना २०६८ अनुसार भोटेकोशी गाउँपालिकाको कुल जनसङ्ख्या १७, १५६ छ।[१]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "संक्षिप्त परिचय", भोटेकोशी गाउँपालिका, अन्तिम पहुँच १२ माघ २०७९।
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |