सामग्रीमा जानुहोस्

पाँचपोखरी थाङपाल गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पाँचपोखरी थाङपाल गाउँपालिका
पाँचपोखरी थाङपाल गाउँपालिका मा पर्दछ बागमती प्रदेश
पाँचपोखरी थाङपाल गाउँपालिका
बागमती प्रदेशको नक्सामा पाँचपोखरी थाङपाल गाउँपालिकाको अवस्थिति
पाँचपोखरी थाङपाल गाउँपालिका मा पर्दछ नेपाल
पाँचपोखरी थाङपाल गाउँपालिका
पाँचपोखरी थाङपाल गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°५५′N ८५°३८′E / 27.91°N 85.64°E / 27.91; 85.64
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लासिन्धुपाल्चोक
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षटासी लामा (नेकपा (एमाले))
  उपाध्यक्षसुनिता अधिकारी (नेकपा (एमाले))
क्षेत्रफल
  जम्मा४३६.४० किमी (१६८.४९ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा२०,९९७
  घनत्व४८/किमी (१२०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०११
केन्द्रसाविकको थाम्पालछाप गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

पाँचपोखरी थाङपाल गाउँपालिका सिन्धुपाल्चोक जिल्लाको ९ गाउँपालिकाहरू मध्येको एक गाउँपालिका हो। गाउँपालिका धोषणा गर्दा बाँसखर्क, बरुवा, भोताङ, थाम्पालकोट, गुन्साकोट, थाम्पालछाप, भोटेनाम्लाङलागर्चे गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार पाँचपोखरी थाङपाल गाउँपालिकाको कुल जनसङ्ख्या २०,९९७ रहेको छ भने यहाँ ५,९१४ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]