सामग्रीमा जानुहोस्

हेलम्बु गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
हेलम्बु गाउँपालिका
हेलम्बु गाउँपालिका मा पर्दछ बागमती प्रदेश
हेलम्बु गाउँपालिका
बागमती प्रदेशको नक्सामा हेलम्बु गाउँपालिकाको अवस्थिति
हेलम्बु गाउँपालिका मा पर्दछ नेपाल
हेलम्बु गाउँपालिका
हेलम्बु गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २८°०३′N ८५°३२′E / 28.05°N 85.53°E / 28.05; 85.53
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लासिन्धुपाल्चोक
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षनिमा ग्याजेन शेर्पा (नेपाली काङ्ग्रेस)
  उपाध्यक्षअप्सरा लम्साल लामिछाने (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा२८७.२६ किमी (११०.९१ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा१७,४९७
  घनत्व६१/किमी (१६०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०११
केन्द्रबाहुन ढोडेनी
वेबसाइटआधिकारिक वेबसाइट

हेलम्बु गाउँपालिका सिन्धुपाल्चोक जिल्लाको ९ गाउँपालिकाहरू मध्येको एक गाउँपालिका हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका हेलम्बु, किउल, पाल्चोक, इचोक, र महाङ्काल गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार हेलम्बु गाउँपालिकाको कुल जनसङ्ख्या १७,४९७ रहेको छ भने यहाँ ४,६९० घरधुरी रहेका छन्।[]

हेलम्बु गाउँपालिकाको वडागत विवरण
नयाँ वडासमावेश गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति वर्ग कि.मी.)
हेलम्बु२,३११६७.८३३४.०७
किउल२,७५०२६.१३१०५.२४
पाल्चोक१,९२९९.८४१९६.०४
महाङ्काल (१, २, ८, ९)२,०५७९.८२२०९.४७
महाङ्काल (३-७)२,६३३१८.५१४२.३२
इचोक (१-५)२,८२२२२.२४१२६.८९
इचोक (६-९)२,९९५१४.९५२००.३३
जम्मा१७,४९७१६९.२४१०३.३९

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]