अमृतकुमार बोहरा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(अमृत कुमार बोहराबाट अनुप्रेषित)
अमृत कुमार बोहरा
तस्वीर उपलब्ध छैन् ।
जन्मजन्म अप्रिल २७, १९४८
सिन्धुपाल्चोक, नेपाल

अमृतकुमार बोहरा (जन्म अप्रिल २७, १९४८ सिन्धुपाल्चोक),[१] नेकपा एमालेका नेता हुन् । उनी स्थायी समितिका सदस्य हुन् ।[२] उनी कार्यवाहक महासचिव पनि थिए ।[३]

राजा ज्ञानेन्द्रको आदेशमा बोहरालाई माधव कुमार नेपाल सहित पक्राउ गरिएको थियो ।[४]

उनी नेकपा एमालेको समानुपातिक प्रतिनिधि मध्ये उच्चतम् नेता हुन् ।[५] उक्त चुनावमा महासचिव माधव नेपालले राजीनामा दिँदा उनी कार्यवाहक महासचिव भएको थिए ।[३]

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. K.C., Surendra. Aitihasik dastavej sangroh - bhag 2. Kathmandu: Pairavi Prakashan, 2063 B.S.. p 460.
  2. Standing Committee Members वेब्याक मेसिन अभिलेखिकरण जुलाई १, २००७ मिति
  3. ३.० ३.१ "CPN-UML to withdraw from Nepali government", Xinhua (People's Daily Online), April 14, 2008.
  4. "Communist leader freed in Nepal", BBC News, May 2, 2005.
  5. http://www.cpnuml.org/CAElection2064/Documents/PR-List.pdf वेब्याक मेसिन अभिलेखिकरण २००८-१०-०४ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]