लिसंखु पाखर गाउँपालिका
लिसंखु पाखर गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २७°४०′N ८५°५३′E / २७.६७°N ८५.८८°Eनिर्देशाङ्कहरू: २७°४०′N ८५°५३′E / २७.६७°N ८५.८८°E | |
देश | ![]() |
प्रदेश | बागमती प्रदेश |
जिल्ला | सिन्धुपाल्चोक जिल्ला |
सरकार | |
• प्रकार | गाउँपालिका |
जनसङ्ख्या (२०६८) | |
• जम्मा | १५ १४३ |
वेबसाइट | आधिकारिक वेबसाइट |
लिसंखु पाखर गाउँपालिका सिन्धुपाल्चोक जिल्लाको ९ गाउँपालिका मध्येको एक गाउँपालिका हो।
नेपालको एघारौँ राष्ट्रिय जनगणना २०६८ अनुसार लिसंखु पाखर गाउँपालिकाको कुल जनसङ्ख्या १५, १४३ छ।[१]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "संक्षिप्त परिचय", लिसंखु पाखर गाउँपालिका, अन्तिम पहुँच १२ माघ २०७९।
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
![]() |
नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |