सामग्रीमा जानुहोस्

लिसंखु पाखर गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लिसंखु पाखर गाउँपालिका
लिसंखु पाखर गाउँपालिका is located in बागमती प्रदेश
लिसंखु पाखर गाउँपालिका
बागमती प्रदेशको नक्सामा लिसंखु पाखर गाउँपालिकाको अवस्थिति
लिसंखु पाखर गाउँपालिका is located in नेपाल
लिसंखु पाखर गाउँपालिका
लिसंखु पाखर गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°४०′N ८५°५३′E / २७.६७°N ८५.८८°E / 27.67; 85.88निर्देशाङ्कहरू: २७°४०′N ८५°५३′E / २७.६७°N ८५.८८°E / 27.67; 85.88
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लासिन्धुपाल्चोक
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षराजु लामा (तामाङ) (नेकपा (माओवादी केन्द्र))
 • उपाध्यक्षमिठूदेवी लामा (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा९८.६१ किमी (३८.०७ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा११,७५०
 • घनत्व१२०/किमी (३१०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०११
वेबसाइटआधिकारिक वेबसाइट

लिसंखु पाखर गाउँपालिका सिन्धुपाल्चोक जिल्लाको ९ गाउँपालिकाहरू मध्येको एक गाउँपालिका हो। गाउँपालिका घोषणा गर्दा ठूलो धादिङ, अत्तरपुर, लिसङ्खु, जेठल, पेड्कुठूलोपाखर लगायतका गाविसहरू समावेश गरिएका थिए।[]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार लिसंखु पाखर गाउँपालिकाको कुल जनसङ्ख्या ११,७५० रहेको छ भने यहाँ ३,६९७ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "लिसङ्खु पाखर गाउँपालिका" (नेपालीमा), स्थानीय तह, अन्तिम पहुँच २९ जेठ २०८१ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]