सामग्रीमा जानुहोस्

चितवन १ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चितवन १
संसदीय निर्वाचन क्षेत्र
बागमती प्रदेशमा चितवन जिल्ला
प्रदेशबागमती प्रदेश
जिल्लाचितवन जिल्ला
मतदाता सङ्ख्या१,४९,६२१
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलराष्ट्रिय स्वतन्त्र पार्टी
सांसदहरि ढकाल

चितवन १ नेपालको चितवन जिल्लाका तीन संसदीय निर्वाचन क्षेत्रहरूमध्ये एक हो। २०७४ भदौ १५, मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।[][]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

चितवन १ संसदीय निर्वाचन क्षेत्रमा राप्ती नगरपालिका, खैरहनी नगरपालिकारत्ननगर नगरपालिकाका सबै वडाहरू समावेश गरिएको छ।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

बागमती प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • चितवन १ (क)
  • चितवन १ (ख)
निर्वाचन सदस्य दल
२०४८ जागृतप्रसाद भेटवाल नेकपा (एमाले)
२०५१
२०५६ सावित्री बोगटी नेपाली काङ्ग्रेस
२०६४ लालमणी चौधरी नेकपा (एमाले)
२०७० सुरेन्द्र पाण्डे
२०७४ नेकपा (एमाले)
२०७९ हरि ढकाल राष्ट्रिय स्वतन्त्र पार्टी
२०८२

निर्वाचन परिणाम

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
हरि ढकालराष्ट्रिय स्वतन्त्र पार्टी५८,२०८६५.७५
राजेन्द्रप्रसाद बुर्लाकोटीनेपाली काङ्ग्रेस१३,०३३१४.७२
दावा दोर्जे लामानेपाल कम्युनिष्ट पार्टी (एमाले)१०,८९९१२.३१
कृष्णराज पन्तनेपाली कम्युनिस्ट पार्टी४,०८१४.६१
बलराम शर्मा खनालराष्ट्रिय प्रजातन्त्र पार्टी२,३०२२.६
कुल सदर मत८८,५२३१००
वैध मतहरू८८,५२३९६.०१
बदर/रिक्त मतहरू३,६८३३.९९
जम्मा मत९२,२०६१००
मतान्तर४५,१७५
राष्ट्रिय स्वतन्त्र पार्टी विजयी
उम्मेदवारदलमत%
हरि ढकालराष्ट्रिय स्वतन्त्र पार्टी३४,२१८३७.३९
सुरेन्द्र पाण्डेनेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)२६,६३४२९.१
विश्वनाथ पौडेलनेपाली काङ्ग्रेस२५,०२२२७.३४
मधुपकुमार भट्टराईराष्ट्रिय प्रजातन्त्र पार्टी२,७५१३.०१
विष्णु लामास्वतन्त्र१,४२११.५५
अन्य१,४६८१.६
कुल सदर मत९१,५१४१००
मतान्तर७,५८४
राष्ट्रिय स्वतन्त्र पार्टी विजयी
दल उम्मेदवार मत
नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) सुरेन्द्र पाण्डे ५१,०८०
नेपाली काङ्ग्रेस राजेन्द्रप्रसाद बुर्लाकोटी ३५,३६०
अन्य १,४६४
अवैध मत १,८४८
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग अभिलेखिकरण २०२१-०७-१४ वेब्याक मेसिन
दल उम्मेदवार मत
नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) सुरेन्द्र पाण्डे १८,७६०
नेपाली काङ्ग्रेस राजेन्द्रप्रसाद बुर्लाकोटी १३,७४५
एनेकपा (माओवादी) यमबहादुर परियार ४,७१५
सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) टेकेन्द्र चौधरी १,२९३
अन्य २,६४४
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: नेपालन्युज[]
दल उम्मेदवार मत
नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) लालमणि चौधरी १७,९७१
नेकपा (माओवादी) शोभा कट्टेल १४,२४९
नेपाली काङ्ग्रेस सावित्री बोगटी ८,६८८
नेकपा (मार्क्सवादी–लेनिनवादी) कपिलदेव पोखरेल १,७५३
राष्ट्रिय प्रजातन्त्र पार्टी सन्तकुमार चौधरी १,४१४
अन्य १,१२६
अवैध मत २,४४४
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस सावित्री बोगटी १९,०८७
नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) जागृत प्रसाद भेटवाल १८,१७६
राष्ट्रिय प्रजातन्त्र पार्टी सन्तकुमार चौधरी ५,२०५
नेकपा (मार्क्सवादी–लेनिनवादी) कृष्णराज पन्त १,१८४
अन्य ८४९
अवैध मत ९६८
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[][]
दल उम्मेदवार मत
नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) जागृतप्रसाद भेटवाल १५,९२४
नेपाली काङ्ग्रेस चुडामणि चौधरी १२,०२३
राष्ट्रिय प्रजातन्त्र पार्टी रामशरण पाठक ६,३३६
अन्य ४१६
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) जागृतप्रसाद भेटवाल २५,७८४
नेपाली काङ्ग्रेस शेषनाथ अधिकारी १६,४५९
नतिजा नेकपा (एमाले) विजयी
स्रोत:

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसंख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईँको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२
  3. "Nepalnews.com – News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३ अभिलेखिकरण २०१५-०३-२५ वेब्याक मेसिन
  4. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५
  5. 1 2 "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ अभिलेखिकरण २००६-१०-१२ वेब्याक मेसिन
  6. "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]