सामग्रीमा जानुहोस्

मकवानपुर १ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मकवानपुर १
संसदीय निर्वाचन क्षेत्र
बागमती प्रदेशमा मकवानपुर १
प्रदेशबागमती प्रदेश
जिल्लामकवानपुर जिल्ला
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलराष्ट्रिय प्रजातन्त्र पार्टी
सदस्य(हरू)दिपकबहादुर सिंह

मकवानपुर १ नेपालको मकवानपुर जिल्लाको दुई संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[][]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

मकवानपुर १ संसदीय क्षेत्रमा बागमती गाउँपालिका, बकैया गाउँपालिका, १–४ मकवानपुरगढी गाउँपालिका र २, ४–१० र १२–१८ हेटौंडा उपमहानगरपालिका रहेका छन्।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

बागमती प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • मकवानपुर १ (क)
  • मकवानपुर १ (ख)
निर्वाचन सदस्य दल
२०४८ कृष्णप्रसाद दाहाल नेकपा एमाले
२०५१ कमल थापा राप्रपा
२०५६ कृष्णप्रसाद दाहाल नेकपा एमाले
२०६४ दिलबहादुर घिसिङ नेकपा (माके)
२०६५ पुस नेकपा (माके)
२०७० इन्द्रबहादुर बानियाँ नेपाली कांग्रेस
२०७४ कृष्णप्रसाद दाहाल नेकपा (एमाले)
२०७५ नेकपा
२०७७ नेकपा (एमाले)
२०७९ दिपकबहादुर सिंह राप्रपा

निर्वाचन नतिजा

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
दिपकबहादुर सिंहराष्ट्रिय प्रजातन्त्र पार्टी२७,८५१३१.९५
महालक्ष्मी उपाध्यायनेपाली काङ्ग्रेस२५,४६४२९.२१
कमल थापानेकपा (एमाले)२५,४६०२९.२१
टकराज थापाराष्ट्रिय स्वतन्त्र पार्टी५,७०३६.५४
अन्य२,६९६३.०९
जम्मा८७,१७४१००
बहुमत२,३८७
राष्ट्रिय प्रजातन्त्र पार्टी विजयी
स्रोत: []
दल उम्मेदवार मत
नेकपा (एमाले) कृष्णप्रसाद दाहाल ४०,६३१
राष्ट्रिय प्रजातन्त्र पार्टी कमल थापा ३४,६५८
नेकपा (माले) कुमारबहादुर सञ्जेल १,४१९
विवेकशील साझा पार्टी सरोज कोइराला १,३५६
अन्य १,६६२
अवैध मत ४,३४३
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग

मकवानपुर १(क)
[सम्पादन गर्नुहोस्]
दल उम्मेदवार मत
नेकपा (माओवादी केन्द्र) प्रेमबहादुर पुलामी २१,६२९
नेपाली काङ्ग्रेस धर्मराज लामिछाने १८,७७५
अन्य १,०३३
अवैध मत १,३८४
नतिजा माओवादी केन्द्र विजयी
स्रोत: निर्वाचन आयोग

मकवानपुर १(ख)
[सम्पादन गर्नुहोस्]
दल उम्मेदवार मत
नेकपा (एमाले) डोरमणि पौडेल २०,७०३
नेपाली काङ्ग्रेस अशोकराजा शाक्य १६,५८१
विवेकशील साझा पार्टी प्रतिभा डङ्गोल १,६१४
अन्य १,०२०
अवैध मत १,२१४
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग

दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस इन्द्रबहादुर बानियाँ ११,८८८
नेकपा (एमाले) आनाराज जर्घा मगर ९,५२२
एनेकपा (माओवादी) सुर्केस घलान ५,७८९
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल प्रलिता थापा ५,३७५
अन्य १,२५७
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: नेपाल न्युज[]
दल उम्मेदवार मत
नेकपा (माओवादी केन्द्र) दिलबहादुर घिसिङ २१,०२७
नेकपा (एमाले) बडीप्रसाद लम्साल ९,५६१
नेपाली काङ्ग्रेस इन्द्रबहादुर बानियाँ ८,५६१
नेकपा (माले) रामचन्द्र दुलाल २,६१७
अन्य २,०१६
अवैध मत २,४२४
नतिजा माओवादी विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेकपा (एमाले) कृष्णप्रसाद दाहाल २०,४४२
राष्ट्रिय प्रजातन्त्र पार्टी कमल थापा १५,९८५
नेपाली काङ्ग्रेस ओमु टेम्पा लामा ८,७७३
राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द) टङ्कबहादुर ग्यालन १,३२६
अन्य ७३८
अवैध मत १,२५७
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[][]
दल उम्मेदवार मत
राष्ट्रिय प्रजातन्त्र पार्टी कमल थापा १६,७५३
नेकपा (एमाले) कृष्णप्रसाद दाहाल १५,०८२
स्वतन्त्र ओमु टेम्पा लामा ५,५११
नेपाली काङ्ग्रेस गणेश लामा १,४२६
अन्य ६५४
नतिजा राप्रपा विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेकपा (एमाले) कृष्णप्रसाद दाहाल १४,१८४
राष्ट्रिय प्रजातन्त्र पार्टी (थापा) कमल थापा ९,८२५
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: [१]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसङ्ख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईंंको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  3. "प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरुको सुची", निर्वाचन आयोग 
  4. "Nepalnews.com - News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३ 
  5. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ 
  6. ६.० ६.१ "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५  वेब्याक मेसिन अभिलेखिकरण २००६-१०-१२ मिति
  7. "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५