सामग्रीमा जानुहोस्

कृष्णप्रसाद दाहाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कृष्णप्रसाद दाहाल एक नेपाली राजनीतिज्ञ हुन् र मकवानपुर-१, प्रदेश नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभा (नेपाल) सदस्यको रूपमा सेवा गरिरहेका छन्। उनी नेपाल कम्युनिष्ट पार्टीका सदस्य हुन् ।[१][२][३]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "कृष्ण प्रसाद दाहाल:: प्रतिनिधि सभा सदस्य, 2074", hr.parliament.gov.np, अन्तिम पहुँच २०१९-११-०५।
  2. ↑ "Dahal Defeats Kamal Thapa with more than 5 thousand votes", My Republica, २०१७-१२-१०, मूलबाट २०१८-१२-१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१९-११-०५।
  3. ↑ "Makwanpur : Province 3 - Nepal Election Latest Updates and Result for Federal Parliament", election.ekantipur.com, अन्तिम पहुँच २०१९-११-०५।

बाह्य कडीहरू

[सम्पादन]