सामग्रीमा जानुहोस्

काठमाडौँ ७ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
काठमाडौँ ७
संसदीय निर्वाचन क्षेत्र
बागमती प्रदेशमा काठमाडौँ ७
प्रदेशबागमती प्रदेश
जिल्लाकाठमाडौँ जिल्ला
मतदाता सङ्ख्या६१,२९१
वर्तमान निर्वाचन क्षेत्र
गठन२०५१
राजनीतिक दलराष्ट्रिय स्वतन्त्र पार्टी
सदस्य(हरू)गणेश पराजुली

काठमाडौँ ७ नेपालको काठमाडौँ जिल्लाको दस संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। सन् २००८ मा भएको पहिलो संविधानसभाको निर्वाचनमा हालको निर्वाचन क्षेत्र बनेको थियो र त्यसयता यथावत रहेको छ।[][]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

काठमाडौँ ७ मा काठमाडौँ महानगरपालिकाको १६, १७, १८ र २५ नम्बर, नागार्जुन नगरपालिकाको १, २ र ३ र तारकेश्वर नगरपालिकाको ३, ४ र ५ नम्बर वडा रहेका छन्।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

बागमती प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • काठमाडौँ ७ (क)
  • काठमाडौँ ७ (ख)
निर्वाचन सदस्य दल
२०५१ कृष्णगोपाल श्रेष्ठ नेकपा (एमाले)
२०५६ तीर्थराम डङ्गोल नेपाली काङ्ग्रेस
२०६४ हिसिला यमी नेकपा (माके)
पुस २०६५ नेकपा (माके)
२०७० रामवीर मानन्धर नेकपा (एमाले)
२०७५ नेकपा
२०७७ नेकपा (एमाले)
२०७९ गणेश पराजुली राष्ट्रिय स्वतन्त्र पार्टी

७(क)

निर्वाचन सदस्य दल
२०७४ वसन्तप्रसाद मानन्धर नेकपा (एमाले)
२०७९ वसन्तप्रसाद मानन्धर नेकपा (एमाले)

७(ख)

निर्वाचन सदस्य दल
२०७४ प्रकाश श्रेष्ठ नेकपा (एमाले)
२०७९ प्रकाश श्रेष्ठ नेकपा (एमाले)

निर्वाचन परिणाम

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
गणेश पराजुलीराष्ट्रिय स्वतन्त्र पार्टी८,७४३२४.२५
श्यामकुमार घिमिरेनेकपा (एमाले)६,८००१८.८६
मानुषी यमी भट्टराईनेकपा (माओवादी केन्द्र)६,०६३१६.८१
ध्रुवविक्रम मल्लराष्ट्रिय प्रजातन्त्र पार्टी२,८६३७.९४
यादवलाल कायस्थस्वतन्त्र२,७८२७.७१
राजेन्द्रप्रसाद श्रेष्ठजनता समाजवादी पार्टी, नेपाल२,४६१६.८२
किरण केसीस्वतन्त्र१,५७०४.३५
प्रवेन्द्र पोखरेलहाम्रो नेपाली पार्टी१,५१०४.१९
रामवीर मानन्धरस्वतन्त्र१,२१५३.३७
अन्य२,०५४५.७
जम्मा३६,०६११००
बहुमत१,९४३
दलउम्मेदवारमत %
नेकपा (एमाले) रामवीर मानन्धर १८,१०२ ४८.३८
राष्ट्रिय प्रजातन्त्र पार्टी विक्रमबहादुर थापा १०,०७९ २६.९४
विवेकशील साझा पार्टी अनुपा श्रेष्ठ ५,३७६ १४.३७
सङ्घीय समाजवादी फोरम, नेपाल ज्ञानेन्द्रमोहन श्रेष्ठ १,७८१ ४.७६
अन्य २,०७७ ५.५५
बदर मत १,२६१ ३.२६
मतदान ३८,६७६ ६७.१९
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग

७(क)
दलउम्मेदवारमत %
नेकपा (एमाले) वसन्तप्रसाद मानन्धर ८,८०० ३७.८६
नेपाली काङ्ग्रेस विजयबहादुर माली ८,७६६ ३७.७२
विवेकशील साझा पार्टी विकास रञ्जित ३,३८३ १४.५६
अन्य २,२९२ ९.८६
बदर मत ५४६
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग
७(ख)
दलउम्मेदवारमत %
नेकपा (एमाले) प्रकाश श्रेष्ठ ६,०२२ ४१.५३
नेपाली काङ्ग्रेस धर्मराज अर्याल ५,३०२ ३६.५६
स्वतन्त्र विदुर धमला १,३५१ ९.३२
विवेकशील साझा पार्टी प्रेम लामा १,११६ ७.७०
अन्य ७११ ४.९०
बदर मत ४१८
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग
दलउम्मेदवारमत
नेकपा (एमाले) रामवीर मानन्धर १३,२८९
नेपाली काङ्ग्रेस प्रमिलादेवी सिंह डङ्गोल १०,४८६
एनेकपा (माओवादी) हिसिला यमी ७,०१५
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल शैलजा पाण्डे ४,१८०
नेपा राष्ट्रिय पार्टी विजयप्रकाश सैंजु १,३४३
सङ्घीय समाजवादी पार्टी शेषनारायण महर्जन १,१५९
अन्य २,२०६
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: नेपाल न्युज[]
दलउम्मेदवारमत
नेकपा (माओवादी) हिसिला यमी १२,२७६
नेकपा (एमाले) राजेन्द्रप्रसाद श्रेष्ठ ८,८१५
नेपाली काङ्ग्रेस प्रमिलादेवी सिंह डङ्गोल ७,७०७
नेपा राष्ट्रिय पार्टी विजयप्रकाश सैंजु २,१३५
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल राजाराम श्रेष्ठ १,६२७
अन्य ३,१४०
बदर मत १,८०८
नतिजा नेकपा (माओवादी) विजयी
दलउम्मेदवारमत
नेपाली काङ्ग्रेस तीर्थराम डङ्गोल १८,५८७
नेकपा (एमाले) कृष्णगोपाल श्रेष्ठ १५,३०४
नेकपा (माले) रत्नबहादुर महर्जन ६,९५७
राष्ट्रिय प्रजातन्त्र पार्टी धबहादुर आरके १,२३५
अन्य ७३३
बदर मत ९४३
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[]
दलउम्मेदवारमत
नेकपा (एमाले) कृष्णगोपाल श्रेष्ठ २२,३१३
नेपाली काङ्ग्रेस ध्यानगोविन्द रञ्जित ११,१२९
राष्ट्रिय प्रजातन्त्र पार्टी शिशिरप्रकाश धिताल ३,६७३
संयुक्त जनमोर्चा नेपाल लीलामणि पोखरेल २,५६५
अन्य ४८७
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसङ्ख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईंंंको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२
  3. "Nepalnews.com - News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३ अभिलेखिकरण २०१५-०३-२५ वेब्याक मेसिन
  4. "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-२३