गणेश पराजुली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गणेश पराजुली
प्रतिनिधि सभा सदस्य
पद बहाली
थाहा छैन
पूर्वाधिकारीरामवीर मानन्धर
निर्वाचन क्षेत्रकाठमाडौँ ७
व्यक्तिगत विवरण
जन्म (1979-07-29) २९ जुलाई १९७९ (उमेर ४४)
खोटाङ जिल्ला, नेपाल
राजनीतिक दलराष्ट्रिय स्वतन्त्र पार्टी
जीवन साथीरिना बज्राचार्य
शिक्षाप्रवीणता प्रमाणपत्र

गणेश पराजुली एक नेपाली राजनीतिज्ञराष्ट्रिय स्वतन्त्र पार्टीका सदस्य हुन्। उनी २०२२ मा काठमाडौँ ७ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "काठमाडौँ-७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली विजयी", कान्तिपुर, ७ मङ्सिर २०७९, अन्तिम पहुँच २०२२-११-२४