सामग्रीमा जानुहोस्

सिन्धुली २ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सिन्धुली २
संसदीय निर्वाचन क्षेत्र
बागमती प्रदेशमा सिन्धुली २
प्रदेशबागमती प्रदेश
जिल्लासिन्धुली जिल्ला
मतदाता सङ्ख्या१,०४,६२८
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलराष्ट्रिय स्वतन्त्र पार्टी
सदस्य(हरू)आशिष गजुरेल

सिन्धुली २ नेपालको सिन्धुली जिल्लाको दुई संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[][]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

सिन्धुली २ संसदीय क्षेत्रमा हरिहरपुरगढी गाउँपालिका, मरिण गाउँपालिका, घ्याङलेख गाउँपालिका, सुनकोशी गाउँपालिकाकमलामाई नगरपालिकाको १–८ र १०–१२ वडाहरू रहेका छन्।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

बागमती प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • सिन्धुली २ (क)
  • सिन्धुली २ (ख)
निर्वाचन सदस्य दल
२०४८ विपिन कोइराला नेपाली काङ्ग्रेस
२०५१ हेमराज दाहाल
२०५६ मदन ढुङ्गेल नेकपा एमाले
२०६४ चन्द्रप्रसाद गजुरेल नेकपा (माओवादी)
पुस २०६५ एनेकपा (माओवादी)
२०७० मोहनप्रसाद बराल नेपाली काङ्ग्रेस
२०७४ हरिबोलप्रसाद गजुरेल नेकपा (माओवादी केन्द्र)
२०७५ नेकपा
२०७७ नेकपा (माओवादी केन्द्र)
२०७९ लेखनाथ दाहाल
२०८२ आशिष गजुरेल राष्ट्रिय स्वतन्त्र पार्टी

निर्वाचन परिणाम

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
आशिष गजुरेलराष्ट्रिय स्वतन्त्र पार्टी१७,९४०३३.९
लेखनाथ दाहालनेपाली कम्युनिस्ट पार्टी१४,७८०२७.९३
मनोजजङ्ग थापानेकपा (एमाले)११,६०६२१.९३
सुशीला थिङनेपाली काङ्ग्रेस६,७६०१२.७७
महेश्वर दाहालस्वतन्त्र५८६१.११
अन्य१,२४५२.३५
कुल सदर मत५२,९१७१००
दर्ता भएका मतदाता/मतदान१०४,६२८
मतान्तर३,१६०
राष्ट्रिय स्वतन्त्र पार्टी विजयी
स्रोत: []
उम्मेदवारदलमत%
लेखनाथ दाहालनेकपा (माओवादी केन्द्र)२७,५१७५१.४४
मनोज जङ्ग थापानेकपा (एमाले)२१,६८७४०.५४
अनोजकुमार दाहालराष्ट्रिय स्वतन्त्र पार्टी१,५५३२.९
भिष्मराज श्रेष्ठराष्ट्रिय प्रजातन्त्र पार्टी१,३४०२.५१
अन्य१,३९४२.६१
कुल सदर मत५३,४९११००
मतान्तर५,८३०
दल उम्मेदवार मत
नेकपा (माओवादी केन्द्र) हरिबोल गजुरेल ३०,१७९
नेपाली काङ्ग्रेस नरेन्द्र जङ्ग थापा १८,१२७
नेकपा (माले) भक्तलाल श्रेष्ठ १,२७२
अन्य १,६७९
बदर मत ३,१९८
नतिजा माओवादी केन्द्र विजयी
स्रोत: निर्वाचन आयोग
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस मोहनप्रसाद बराल १३,९०५
एनेकपा (माओवादी) गङ्गानारायण श्रेष्ठ १२,३७२
नेकपा (एमाले) उमादेवी कोइराला ९,०८०
राष्ट्रिय प्रजातन्त्र पार्टी भिष्मराज श्रेष्ठ १,१६२
नेकपा (माले) पुरुषोत्तमप्रसाद अधिकारी १,०३४
अन्य १,५१८
नतिजा काङ्ग्रेस विजयी
स्रोत: नेपाल न्युज[]
दल उम्मेदवार मत
नेकपा (माओवादी) चन्द्रप्रसाद गजुरेल १८,३९८
नेकपा (एमाले) केशवप्रसाद देवकोटा १०,७६०
नेपाली काङ्ग्रेस उज्वलप्रसाद बराल १०,४०१
अन्य २,८३४
बदर मत २,०२४
नतिजा माओवादी विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेकपा (एमाले) शङ्करनाथ शर्मा अधिकारी १४,१४२
नेपाली काङ्ग्रेस उज्वलप्रसाद बराल १३,१०३
नेकपा (माले) शान्तिमान कार्की ३,७८४
अन्य २,३५५
बदर मत १२५
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[][]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस हेमराज दाहाल १०,४७१
नेकपा (एमाले) गोमा देवकोटा ९,०२७
राष्ट्रिय प्रजातन्त्र पार्टी मोहनविक्रम थापा ५,९०१
नेकपा (मार्क्सवादी) विश्वम्भर लामाछाने २,६५१
अन्य ८६८
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस प्रकाश कोइराला ९,८००
नेकपा (एमाले) गोमा देवकोटा ६,७१४
नतिजा काङ्ग्रेस विजयी
स्रोत:

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. तुफान न्यौपाने, निर्वाचन क्षेत्र: जनसङ्ख्यालाई ९०% र भूगोललाई १०%, हिमाल खबर, अन्तिम पहुँच १४ मार्च २०२२, (नेपाली) भाषामा)।
  2. १६५ निर्वाचन क्षेत्र बन्दा तपाईंंंको जिल्लामा कति वटा सिट?, पहिलो पोस्ट, अन्तिम पहुँच १४ मार्च २०२२, (नेपाली) भाषामा)।
  3. "सिन्धुली-२ मा रास्वपाका आशिष गजुरेल विजयी", कान्तिपुर
  4. "Nepalnews.com - News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३[स्थायी मृत कडी]
  5. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५
  6. 1 2 "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ अभिलेखिकरण २००६-१०-१२ वेब्याक मेसिन
  7. "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५