सुनकोशी गाउँपालिका, सिन्धुली
सुनकोशी गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २७°२२′३०″उ॰ ८५°५३′३०″पू॰ / २७.३७५००°N ८५.८९१६७°Eनिर्देशाङ्कहरू: २७°२२′३०″उ॰ ८५°५३′३०″पू॰ / २७.३७५००°N ८५.८९१६७°E | |
देश | ![]() |
प्रदेश | बागमती प्रदेश |
जिल्ला | सिन्धुली जिल्ला |
सरकार | |
• प्रकार | गाउँपालिका |
जनसङ्ख्या (२०६८) | |
• जम्मा | २१ ४७३ |
वेबसाइट | आधिकारिक वेबसाइट |
सुनकोशी गाउँपालिका सिन्धुली जिल्लाको ७ गाउँपालिका मध्येको एक गाउँपालिका हो।
नेपालको एघारौँ राष्ट्रिय जनगणना २०६८ अनुसार सुनकोशी गाउँपालिकाको कुल जनसङ्ख्या २१, ४७३ छ।[१]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "संक्षिप्त परिचय", सुनकोशी गाउँपालिका, अन्तिम पहुँच १२ माघ २०७९।
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
![]() |
नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |