सामग्रीमा जानुहोस्

मरिण गाउँपालिका

निर्देशाङ्कहरू: २७°१५′५२″उ ८५°४३′५९″पू / 27.26444°N 85.73306°E / 27.26444; 85.73306
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मरिण गाउँपालिका
मरिण गाउँपालिका मा पर्दछ बागमती प्रदेश
मरिण गाउँपालिका
बागमती प्रदेशको नक्सामा मरिण गाउँपालिकाको अवस्थिति
मरिण गाउँपालिका मा पर्दछ नेपाल
मरिण गाउँपालिका
मरिण गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°१५′५२″उ ८५°४३′५९″पू / 27.26444°N 85.73306°E / 27.26444; 85.73306
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लासिन्धुली
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षविमर्स मुक्तान (नेकपा (माओवादी केन्द्र))
 • उपाध्यक्षविमला माझी (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा३२४.५५ किमी (१२५.३१ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२८,८०८
 • घनत्व८९/किमी (२३०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०४७
केन्द्रसाविक कपिलाकोट गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

मरिण गाउँपालिका सिन्धुली जिल्लाका ७ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा ‍महादेवस्थान, कल्पवृक्षकपिलाकोट गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार मरिण गाउँपालिकाको कुल जनसङ्ख्या २८,८०८ रहेको छ भने यहाँ ६,०४४ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]