सामग्रीमा जानुहोस्

हरिहरपुरगढी गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
हरिहरपुरगढी गाउँपालिका
हरिहरपुरगढी गाउँपालिका मा पर्दछ बागमती प्रदेश
हरिहरपुरगढी गाउँपालिका
बागमती प्रदेशको नक्सामा हरिहरपुरगढी गाउँपालिकाको अवस्थिति
हरिहरपुरगढी गाउँपालिका मा पर्दछ नेपाल
हरिहरपुरगढी गाउँपालिका
हरिहरपुरगढी गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°१९′०″उ ८५°२९′०″पू / 27.31667°N 85.48333°E / 27.31667; 85.48333
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लासिन्धुली
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षबज्रध्वज वाइवा (नेकपा (माओवादी केन्द्र))
  उपाध्यक्षचेखबहादुर थिङ (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा३४३.९ किमी (१३२.८ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा२६,५०५
  घनत्व७७/किमी (२००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०४७
केन्द्रवडा नं. २ झनझने
वेबसाइटआधिकारिक वेबसाइट

हरिहरपुरगढी गाउँपालिका सिन्धुली जिल्लाका ७ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा ‍हरिहरपुरगढी, क्यानेश्वर, पिपलमाडीमहेन्द्र झयाडी गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार हरिहरपुरगढी गाउँपालिकाको कुल जनसङ्ख्या २६,५०५ रहेको छ भने यहाँ ५,२९२ घरधुरी रहेका छन्।[]

हरिहरपुरगढी गाउँपालिकाको वडागत विवरण
नयाँ वडासमावेश गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति वर्ग कि.मी.)
हरिहरपुरगढी५,०१५६५.१६७६.९६
पिपलमाडी (१, २, ९)३,९४२३३.१६११८.८८
पिपलमाडी (३-८)४,०१६३९.६२१०१.३६
महेन्द्रझ्याडी (२-५)२,४३८३०.२४८०.६२
महेन्द्रझ्याडी (१, ६-९)३,१९७५२.२२६१.२२
क्यानेश्वर (६-८)२,२४२२५.२३८८.८६
क्यानेश्वर (१, २, ९)३,१००४०.८४७५.९१
क्यानेश्वर (३-५)२,५५५५७.४३४४.४९
जम्मा२६,५०५३४३.९७७.०७

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]