हरिहरपुरगढी गाउँपालिका
स्वरूप
हरिहरपुरगढी गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २७°१९′०″उ॰ ८५°२९′०″पू॰ / २७.३१६६७°N ८५.४८३३३°Eनिर्देशाङ्कहरू: २७°१९′०″उ॰ ८५°२९′०″पू॰ / २७.३१६६७°N ८५.४८३३३°E | |
देश | नेपाल |
प्रदेश | बागमती प्रदेश |
जिल्ला | सिन्धुली |
स्थापित | २७ फागुन २०७३ |
सरकार | |
• अध्यक्ष | बज्रध्वज वाइवा (नेकपा (माओवादी केन्द्र)) |
• उपाध्यक्ष | चेखबहादुर थिङ (नेपाली काङ्ग्रेस) |
क्षेत्रफल | |
• जम्मा | ३४३.९ किमी२ (१३२.८ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | २६,५०५ |
• घनत्व | ७७/किमी२ (२००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०४७ |
वेबसाइट | आधिकारिक वेबसाइट |
हरिहरपुरगढी गाउँपालिका सिन्धुली जिल्लाका ७ गाउँपालिकाहरू मध्ये एक हो।[३] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा हरिहरपुरगढी, क्यानेश्वर, पिपलमाडी र महेन्द्र झयाडी गाविसहरू यसमा गाभिएका थिए।
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार हरिहरपुरगढी गाउँपालिकाको कुल जनसङ्ख्या २६,५०५ रहेको छ भने यहाँ ५,२९२ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- जिल्ला विकास समितिको कार्यालय, सिन्धुली वेब्याक मेसिन अभिलेखिकरण २०२४-०५-१८ मिति