सामग्रीमा जानुहोस्

दुधौली नगरपालिका

दुधौली नगरपालिका
दुधौली नगरपालिका बागमती प्रदेश मा अवस्थित छ
दुधौली नगरपालिका
बागमती प्रदेशको नक्सामा दुधौली नगरपालिकाको अवस्थिति
निर्देशाङ्क: २६°५८′१०″उ ८६°१६′१५″पू / 26.96944°N 86.27083°E / 26.96944; 86.27083
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लासिन्धुली
स्थापित२०७१ मङ्सिर १६
सरकार
  नगर प्रमुखदिनेश अधिकारी (नेकपा (माओवादी केन्द्र))
  उपप्रमुखचन्‍द्रकिशोर थारु (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा३९०.३९ किमी (१५०.७३ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा७०,२०७
  घनत्व१८०/किमी (४७०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०४७
केन्द्रसाविक दुधौली गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

दुधौली नगरपालिका नेपालको बागमती प्रदेश अन्तर्गत सिन्धुली जिल्लामा अवस्थित एक नगरपालिका हो।[] स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा सिन्धुली जिल्लामा दुधौली, टाँडीलदाभिर गरी तीनवटा गाउँ विकास समितिहरू लाई समेटेर दुधौली नगरपालिका घोषणा गरेको थियो।[] भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्रविस्तार गर्दा हत्पते, निपाने, सिर्थौली, हर्षाही, अरुणठाकुर, कुकुरठाकुरजिनाखु गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार दुधौली नगरपालिकाको कुल जनसङ्ख्या ७०,२०७ रहेको छ भने यहाँ १६,११० घरधुरी रहेका छन्।[]

दुधौली नगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
हत्पते (१, ७–९)४,३५६२४.०७१८०.९७
हत्पते (२–६)४,०३२२८.७६१४०.२०
निपाने३,७४२१८.९८१९७.१५
सिर्थौली (१–५)४,६२०२१.४६२१५.२८
सिर्थौली (६–९)४,१६४२६.६११५६.४८
हर्षाही५,७३७२३.३८२४५.३८
लदाभिर (१-४)४,३१८१३.६१३१७.२७
लदाभिर (५-९)३,४६३१६.४२२१०.९०
दुधौली (४-९)६,६८११०.०३६६६.१०
१०दुधौली (१-३) र टाँडी (८-९)६,४२५१९.८४३२३.८४
११टाँडी (१-७)७,५००२९.१७२५७.११
१२जिनाखु४,२०६४१.८११००.६०
१३अरुणठाकुर५,७०४४८.१९११८.३६
१४ककुरठाकुर५,२५९६८.०६७७.२७
जम्मा७०,२०७३९०.३९१७९.८४

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "स्थानीय प्रशासन र सामुदायिक विकास कार्यक्रम", स्थानीय विकास मन्त्रालय, मंसिर, अन्तिम पहुँच मंसिर २०७१
  4. "६१ नयाँ नगरपालिका घोषणा", हिमाल खबरपत्रिका, १६ मङ्सिर २०७१, अन्तिम पहुँच १६ मङ्सिर अभिलेखिकरण २०१५-०८-२४ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]