सामग्रीमा जानुहोस्

तीनपाटन गाउँपालिका

तीनपाटन गाउँपालिका
तीनपाटन गाउँपालिका सिन्धुली जिल्ला-को अवस्थिति
तीनपाटन गाउँपालिका
तीनपाटन गाउँपालिका बागमती प्रदेश-को अवस्थिति
तीनपाटन गाउँपालिका
तीनपाटन गाउँपालिका नेपाल-को अवस्थिति
तीनपाटन गाउँपालिका
निर्देशाङ्क: २७°१५′५२″ उत्तर ८५°४३′५९″ पूर्व / २७.२६४४४° उत्तर ८५.७३३०६° पूर्व / 27.26444; 85.73306
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लासिन्धुली
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षकर्णबहादुर मगर (नेपाली काङ्ग्रेस)
  उपाध्यक्षधनबहादुर पुलामी (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
  जम्मा२८०.२६ किमी (१०८.२१ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा३४,८८९
  घनत्व१२०/किमी (३२०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०४७
केन्द्रसाविक लाम्पानटार गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

तीनपाटन गाउँपालिका सिन्धुली जिल्लाका ७ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा ‍बालाजोर, जरायोटार, लाम्पानटार, आम्बोटे, तोश्रामखोला, बाहुनतिल्पुङ, भिमस्थानबेलघारी गाविसहरू यसमा गाभिएका थिए।

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार तीनपाटन गाउँपालिकाको कुल जनसङ्ख्या ३४,८८९ रहेको छ भने यहाँ ७,९१८ घरधुरी रहेका छन्।[]

तीनपाटन गाउँपालिकाको वडागत विवरण
नयाँ वडासमावेश गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति वर्ग कि.मी.)
बेलघारी३,४६८३९.१८८.७०
भिमस्थान (१-५)३,५३१२१.३२१६५.६२
भिमस्थान (६-९)२,१९६२४.८९८८.२३
जरायोटार (१, ४-६)३,११४१७.०३१८२.८५
जरायोटार (२, ३, ७-९)३,५७८३१.५४११३.४४
बालाजोर३,९५३३४.१७११५.६९
तोश्रामखोला१,७९०१६.२३११०.२९
बाहुनतिल्पुङ३,१००२०.२२१५३.३१
आम्बोटे३,७३२४२.२८८.४४
१०लाम्पानटार (१-३)२,४७९१६.१११५३.८८
११लाम्पानटार (४-९)३,९४८१७.४४२२६.३८
जम्मा३४,८८९२८०.२६१२४.४९

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन]