सामग्रीमा जानुहोस्

नुवाकोट २ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नुवाकोट २
संसदीय निर्वाचन क्षेत्र
बागमती प्रदेशमा नुवाकोट २
प्रदेशबागमती प्रदेश
जिल्लानुवाकोट जिल्ला
मतदाता सङ्ख्या१,१८,९७४
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलनेपाली काङ्ग्रेस
सदस्य(हरू)अर्जुननरसिंह केसी

नुवाकोट २ नेपालको नुवाकोट जिल्लाको दुई संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[][]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

नुवाकोट २ संसदीय क्षेत्रमा किस्पाङ गाउँपालिका, म्यागङ गाउँपालिका, तारकेश्वर गाउँपालिका, विदुर नगरपालिकाबेलकोटगढी नगरपालिका रहेका छन्।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

बागमती प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • नुवाकोट २ (क)
  • नुवाकोट २ (ख)
निर्वाचन सदस्य दल
२०४८ गणेश पण्डित नेकपा (एमाले)
२०५१ रामशरण महत नेपाली काङ्ग्रेस
२०५६
२०६४
२०७०
२०७४ नारायणप्रसाद खतिवडा नेकपा (एमाले)
२०७५ नेकपा
२०७७ नेकपा (एमाले)
२०७९ अर्जुननरसिंह केसी नेपाली काङ्ग्रेस

निर्वाचन परिणाम

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
अर्जुननरसिंह केसीनेपाली काङ्ग्रेस२८,१०७४४.६१
सुमनविक्रम पाण्डेराष्ट्रिय स्वतन्त्र पार्टी१६,४७७२६.१५
नारायणप्रसाद खतिवडानेकपा (एमाले)१५,५६१२४.७
झनक प्याकुरेलराष्ट्रिय प्रजातन्त्र पार्टी१,५७१२.४९
अन्य१,२८८२.०४
जम्मा६३,००४१००
मतान्तर११,६३०
नेपाली काङ्ग्रेस विजयी
दल उम्मेदवार मत
नेकपा (एमाले) नारायणप्रसाद खतिवडा ३६,८९२
नेपाली काङ्ग्रेस अर्जुननरसिंह केसी २६,३३५
अन्य १,८३०
बदर मत ४,७७०
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस रामशरण महत १८,८३१
एनेकपा (माओवादी) हितबहादुर तामाङ १५,२३३
नेकपा (एमाले) शान्ता थापा २,२५८
अन्य १,९८५
नतिजा काङ्ग्रेस विजयी
स्रोत: नेपाल न्युज[]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस रामशरण महत १७,४४२
नेकपा (माओवादी) हितबहादुर तामाङ १७,३३८
नेकपा (एमाले) वृन्दा धौना ४,५२३
नेकपा (माले) अम्बिकाकुमारी ढकाल १,६४९
राष्ट्रिय प्रजातन्त्र पार्टी कृष्णबहादुर गुरुङ १,३४६
अन्य १,२४६
बदर मत २,८९४
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस रामशरण महत १८,८८९
राष्ट्रिय प्रजातन्त्र पार्टी प्रकाशचन्द्र लोहनी ८,९५४
नेकपा (एमाले) जनार्दन भण्डारी ६,३१३
नेकपा (माले) गणेश पण्डित ५,३१७
अन्य ८३०
बदर मत १,१५४
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[][]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस रामशरण महत १४,७९९
राष्ट्रिय प्रजातन्त्र पार्टी नरबहादुर राई ९,३९५
नेकपा (एमाले) जनार्दन भण्डारी ८,००८
संयुक्त जनमोर्चा नेपाल प्रकाश नेपाल ४२०
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेकपा (एमाले) गणेश पण्डित १३,५६४
राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द) जीतसिंह खड्का ८,५३१
नतिजा राप्रपा (चन्द) विजयी
स्रोत:

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसङ्ख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईंंको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२
  3. "Nepalnews.com – News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३ अभिलेखिकरण २०१५-०३-२५ वेब्याक मेसिन
  4. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५
  5. 1 2 "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ अभिलेखिकरण २००६-१०-१२ वेब्याक मेसिन
  6. "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५