सामग्रीमा जानुहोस्

बेलकोटगढी नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बेलकोटगढी नगरपालिका
बेलकोटगढी नगरपालिका is located in बागमती प्रदेश
बेलकोटगढी नगरपालिका
बेलकोटगढी नगरपालिका
बेलकोटगढी नगरपालिका is located in नेपाल
बेलकोटगढी नगरपालिका
बेलकोटगढी नगरपालिका
निर्देशाङ्क: २७°५०′N ८५°०७′E / २७.८४°N ८५.११°E / 27.84; 85.11निर्देशाङ्कहरू: २७°५०′N ८५°०७′E / २७.८४°N ८५.११°E / 27.84; 85.11
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लानुवाकोट जिल्ला
जनसङ्ख्या
 (२०६८)
 • जम्मा३९ ८८८
वेबसाइटआधिकारिक वेबसाइट

बेलकोटगढी नगरपालिका नुवाकोट जिल्लाको २ नगरपालिका मध्येको एक नगरपालिका हो।

नेपालको एघारौँ राष्ट्रिय जनगणना २०६८ अनुसार बेलकोटगढी नगरपालिकाको कुल जनसङ्ख्या ३९, ८८८ छ।[१]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "बेलकोटगढी नगरपालिकाको सङ्क्षिप्त परिचय", बेलकोटगढी नगरपालिका, अन्तिम पहुँच १८ फागुन २०७९ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]