सामग्रीमा जानुहोस्

तादी गाउँपालिका

तादी गाउँपालिका
तादी गाउँपालिका को बागमती प्रदेश मा अवस्थिति
तादी गाउँपालिका
बागमती प्रदेशको नक्सामा तादी गाउँपालिकाको अवस्थिति
तादी गाउँपालिका को नेपाल मा अवस्थिति
तादी गाउँपालिका
तादी गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°५५′१६″उ ८५°१८′२७″पू / 27.92111°N 85.30750°E / 27.92111; 85.30750
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लानुवाकोट
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षसन्तमान तामाङ (नेपाली काङ्ग्रेस)
  उपाध्यक्षसन्जु प्‍याकुरेल (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
  जम्मा६९.०८ किमी (२६.६७ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा१५,९३३
  घनत्व२३०/किमी (६००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०१०
केन्द्रसाविक खरानीटार गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

तादी गाउँपालिका नुवाकोट जिल्लाका १० वटा गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका खरानीटार, रालुकादेवी, उर्लेनी, सुन्दरादेवीनर्जामण्डप गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार तादी गाउँपालिकाको कुल जनसङ्ख्या १५,९३३ रहेको छ भने यहाँ ४,०२४ घरधुरी रहेका छन्।[]

तादी गाउँपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
उर्लेनी२,९८८२७.१४११०.०९
रालुकादेवी (१–६)२,७४४१३.७६१९९.४२
रालुकादेवी (७–९) र खरानीटार३,३९३८.८७३८२.५३
सुन्दरादेवी२,४५३६.२०३९५.६५
नर्जामण्डप (१–४)२,३३५६.२०३७६.६१
नर्जामण्डप (५–९)२,०२०७.६२२६५.०९
जम्मा१५,९३३६९.७९२२८.३०

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]