सामग्रीमा जानुहोस्

तारकेश्वर गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
तारकेश्वर गाउँपालिका
तारकेश्वर गाउँपालिका
तारकेश्वर गाउँपालिका मा पर्दछ बागमती प्रदेश
तारकेश्वर गाउँपालिका
बागमती प्रदेशको नक्सामा तारकेश्वर गाउँपालिकाको अवस्थिति
तारकेश्वर गाउँपालिका मा पर्दछ नेपाल
तारकेश्वर गाउँपालिका
तारकेश्वर गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°५५′N ८५°०१′E / 27.91°N 85.02°E / 27.91; 85.02
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लानुवाकोट
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षशिव अधिकारी (नेपाली काङ्ग्रेस)
  उपाध्यक्षहरिप्रसाद रिमाल (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
  जम्मा७२.६२ किमी (२८.०४ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा१४,१८४
  घनत्व२००/किमी (५१०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०१०
केन्द्रसाविक दाङसिङ गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

तारकेश्वर गाउँपालिका नुवाकोट जिल्लाका १० वटा गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका गोर्स्याङ, बुधसिङ, तारुका, दाङसिङखड्गभञ्ज्याङ (१,२,३) गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार तारकेश्वर गाउँपालिकाको कुल जनसङ्ख्या १४,१८४ रहेको छ भने यहाँ ३,८७९ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]