किस्पाङ गाउँपालिका

किस्पाङ गाउँपालिका नुवाकोटको उत्तरी भेगमा अवस्थित एक गाउँपालिका हो। यसमा ५ ओटा वार्ड छन।
साबिकको भाल्चे, फिकुरी, काहुले, साल्मे र मनकामना गरी ५ ओटा गाबिस मिलाएर बनाइएको हो।
प्रमुख पर्यटकिय क्षेत्रहरु मा फुङफुङ झरना, द ए फल्स (The A falls), फिकुरी महादेब, किस्पाङ पोखरी किस्पाङ गुम्बा , दुम्बाङ, आदि रहेका छन।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
![]() |
नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |