सामग्रीमा जानुहोस्

पञ्चकन्या गाउँपालिका

निर्देशाङ्कहरू: २७°५४′N ८५°१९′E / 27.90°N 85.32°E / 27.90; 85.32
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(पञ्चकन्या, नुवाकोटबाट अनुप्रेषित)
पञ्चकन्या गाउँपालिका
पञ्चकन्या गाउँपालिका मा पर्दछ बागमती प्रदेश
पञ्चकन्या गाउँपालिका
बागमती प्रदेशको नक्सामा पञ्चकन्या गाउँपालिकाको अवस्थिति
पञ्चकन्या गाउँपालिका मा पर्दछ नेपाल
पञ्चकन्या गाउँपालिका
पञ्चकन्या गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°५४′N ८५°१९′E / 27.90°N 85.32°E / 27.90; 85.32
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लानुवाकोट
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षतेजबहादुर तामाङ (नेकपा (माओवादी केन्द्र))
 • उपाध्यक्षबिमला केसी (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
 • जम्मा५३.४७ किमी (२०.६४ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१३,८१८
 • घनत्व२६०/किमी (६७०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०१०
केन्द्रलाकुरीभञ्ज्याङ
वेबसाइटआधिकारिक वेबसाइट

पञ्चकन्या गाउँपालिका नुवाकोट जिल्लाका १० वटा गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका कविलास, पञ्चकन्या, चौघडा (३,४), थप्रेक, भद्रुटार गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार पञ्चकन्या गाउँपालिकाको कुल जनसङ्ख्या १३,८१८ रहेको छ भने यहाँ ३,६०० घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति


बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]