सामग्रीमा जानुहोस्

शिवपुरी गाउँपालिका

निर्देशाङ्कहरू: २७°५२′२१″उ ८५°२१′५७″पू / 27.87250°N 85.36583°E / 27.87250; 85.36583
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
शिवपुरी गाउँपालिका
शिवपुरी गाउँपालिका मा पर्दछ बागमती प्रदेश
शिवपुरी गाउँपालिका
बागमती प्रदेशको नक्सामा शिवपुरी गाउँपालिकाको अवस्थिति
शिवपुरी गाउँपालिका मा पर्दछ नेपाल
शिवपुरी गाउँपालिका
शिवपुरी गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°५२′२१″उ ८५°२१′५७″पू / 27.87250°N 85.36583°E / 27.87250; 85.36583
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लानुवाकोट
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षगोविन्‍दप्रसाद थपलिया (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षवीरबहादुर तामाङ (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा१०१.०५ किमी (३९.०२ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१७,२०३
 • घनत्व१७०/किमी (४४०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०१०
केन्द्रसाविक लिखु गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

शिवपुरी गाउँपालिका नुवाकोट जिल्लाका १० वटा गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका छाप, लिखु, महाकाली, तलाखु, सिक्रे, समुन्द्रादेवी, सुनखानीथानपति (१-४,६) गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार शिवपुरी गाउँपालिकाको कुल जनसङ्ख्या १७,२०३ रहेको छ भने यहाँ ३,९६९ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति


बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]