सामग्रीमा जानुहोस्

ककनी गाउँपालिका

निर्देशाङ्कहरू: २७°४९′उ ८५°१६′पू / 27.817°N 85.267°E / 27.817; 85.267
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ककनी गाउँपालिका
ककनी गाउँपालिका is located in बागमती प्रदेश
ककनी गाउँपालिका
बागमती प्रदेशको नक्सामा ककनी गाउँपालिकाको अवस्थिति
ककनी गाउँपालिका is located in नेपाल
ककनी गाउँपालिका
ककनी गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°४९′उ ८५°१६′पू / 27.817°N 85.267°E / 27.817; 85.267
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लानुवाकोट
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षसुमन तामाङ (नेकपा (माओवादी केन्द्र))
 • उपाध्यक्षमिठुमाया लामा तामाङ (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
 • जम्मा८७.९७ किमी (३३.९७ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२४,५०४
 • घनत्व२८०/किमी (७२०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०१०
वेबसाइटआधिकारिक वेबसाइट

ककनी गाउँपालिका नुवाकोट जिल्लाका १० वटा गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका ककनी, ओखरपौवा, चाउथे, चतुराले, थानसिङ (८), मदानपुर (७) गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार ककनी गाउँपालिकाको कुल जनसङ्ख्या २४,५०४ रहेको छ भने यहाँ ६,३१२ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति


बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]