सामग्रीमा जानुहोस्

सूर्यगढी गाउँपालिका

निर्देशाङ्कहरू: २७°५६′५२″उ ८५°१३′४६″पू / 27.94778°N 85.22944°E / 27.94778; 85.22944
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सूर्यगढी गाउँपालिका
सूर्यगढी गाउँपालिका मा पर्दछ बागमती प्रदेश
सूर्यगढी गाउँपालिका
बागमती प्रदेशको नक्सामा सूर्यगढी गाउँपालिकाको अवस्थिति
सूर्यगढी गाउँपालिका मा पर्दछ नेपाल
सूर्यगढी गाउँपालिका
सूर्यगढी गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°५६′५२″उ ८५°१३′४६″पू / 27.94778°N 85.22944°E / 27.94778; 85.22944
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लानुवाकोट
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षसन्तबहादुर तामाङ (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षमन्जु बुढाथोकी (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा४९.०९ किमी (१८.९५ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१४,९१९
 • घनत्व३००/किमी (७९०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०१०
केन्द्रसाविक बागेश्वरी गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

सूर्यगढी गाउँपालिका नुवाकोट जिल्लाका १० वटा गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका लच्याङ, बागेश्वरी, हल्दे कालिका, र गणेशस्थान गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार सूर्यगढी गाउँपालिकाको कुल जनसङ्ख्या १४,९१९ रहेको छ भने यहाँ ३,८२९ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति


बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]