'लिखु गाउँपालिकारामेछाप जिल्ला अवस्थित एउटा गाँउपालिका हो। यस गाउँपालिकामा ७ वटा वडाहरू रहेका छन्। पुर्वमा लिखु नदी र पश्चिममा तामाकोशी नदीको बीचमा यो गाँउपालिका रहेको छ। यि मध्ये तिल्पुड सबैभन्दा सुन्दर र नमुना वडा हो। यसका अध्यक्ष सुवास बोहोरा छन्।
यो लेख अपुरो छ। तपाईं यसलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ।