लिखु गाउँपालिका

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

'लिखु गाउँपालिका रामेछाप जिल्ला अवस्थित एउटा गाँउपालिका हाे। यस गाउँपालिकामा ७ वटा वडाहरू रहेका छन्। पुर्वमा लिखु नदी र पश्चिममा तामाकोशी नदीकाे बीचमा याे गाँउपालिका रहेकाे छ। यि मध्ये तिल्पुड सबैभन्दा सुन्दर र नमुना वडा हाे। यसका अध्यक्ष सुवास बाेहाेरा छन्।