म्यागङ गाउँपालिका
(म्यागङ बाट पठाईएको)
म्यागङ गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २७°५८′३८″उ॰ ८५°०५′४९″पू॰ / २७.९७७२२°N ८५.०९६९४°Eनिर्देशाङ्कहरू: २७°५८′३८″उ॰ ८५°०५′४९″पू॰ / २७.९७७२२°N ८५.०९६९४°E | |
देश | ![]() |
प्रदेश | बागमती प्रदेश |
जिल्ला | नुवाकोट जिल्ला |
सरकार | |
• प्रकार | गाउँपालिका |
जनसङ्ख्या (२०६८) | |
• जम्मा | १३ ४७९ |
वेबसाइट | आधिकारिक वेबसाइट |
म्यागङ गाउँपालिका नुवाकोट जिल्लाको १० गाउँपालिका मध्येको एक गाउँपालिका हो।
नेपालको एघारौँ राष्ट्रिय जनगणना २०६८ अनुसार म्यागङ गाउँपालिकाको कुल जनसंख्या १३, ४७९ छ।[१]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "म्यागङ गाउँपालिकाको परिचय", म्यागङ गाउँपालिका, अन्तिम पहुँच ७ असोज २०७९।
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
![]() |
नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |