सामग्रीमा जानुहोस्

लिखु गाउँपालिका, नुवाकोट

लिखु गाउँपालिका, नुवाकोट
लिखु गाउँपालिका, नुवाकोट को बागमती प्रदेश मा अवस्थिति
लिखु गाउँपालिका, नुवाकोट
बागमती प्रदेशको नक्सामा लिखु गाउँपालिकाको अवस्थिति
लिखु गाउँपालिका, नुवाकोट को नेपाल मा अवस्थिति
लिखु गाउँपालिका, नुवाकोट
लिखु गाउँपालिका, नुवाकोट (नेपाल)
निर्देशाङ्क: २७°५२′२१″उ ८५°२१′५७″पू / 27.87250°N 85.36583°E / 27.87250; 85.36583
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लानुवाकोट
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षध्रुव श्रेष्‍ठ (नेपाली काङ्ग्रेस)
  उपाध्यक्षशुभद्रा अधिकारी (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा४७.८८ किमी (१८.४९ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा१७,७२८
  घनत्व३७०/किमी (९६०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०१०
केन्द्रसाविक सूर्यमती गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

लिखु गाउँपालिका नुवाकोट जिल्लाका १० वटा गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका सूर्यमती, थानसिङ (१-७), खानीगाउँ, चौघडा १,२,५,६,७, र थानपति गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार लिखु गाउँपालिकाको कुल जनसङ्ख्या १७,७२८ रहेको छ भने यहाँ ४,५८२ घरधुरी रहेका छन्।[]

सूर्यगढी गाउँपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
खानीगाउँ (१-४, ८)३,५२३८.८४३९८.५३
खानीगाउँ (५-७, ९)२,१९९६.६३३३१.६७
सूर्यमती३,२८२१०.८२३०३.३३
चौघडा (१-२, ५-८)३,७७५६.६४५६८.५२
थानसिङ (५-७)१,९५५५.२४३७३.०९
थानपति (५) र थानसिङ (१, २, ३, ४)२,९९४९.७२३०८.०२
जम्मा१७,७२८४७.८९३७०.१७

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]