सामग्रीमा जानुहोस्

ककनी गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(ककनीबाट अनुप्रेषित)
ककनी गाउँपालिका
ककनी गाउँपालिका नुवाकोट जिल्ला-को अवस्थिति
ककनी गाउँपालिका
ककनी गाउँपालिका बागमती प्रदेश-को अवस्थिति
ककनी गाउँपालिका
ककनी गाउँपालिका नेपाल-को अवस्थिति
ककनी गाउँपालिका
निर्देशाङ्क: २७°४९′ उत्तर ८५°१६′ पूर्व / २७.८१७° उत्तर ८५.२६७° पूर्व / 27.817; 85.267
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लानुवाकोट
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षसुमन तामाङ (नेकपा (माओवादी केन्द्र))
 • उपाध्यक्षमिठुमाया लामा तामाङ (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
 • जम्मा८७.९७ किमी२ (३३.९७ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२४,५०४
 • घनत्व२८०/किमी२ (७२०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०१०
केन्द्रसाविक ककनी गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

ककनी गाउँपालिका नुवाकोट जिल्लाका १० वटा गाउँपालिकाहरू मध्ये एक हो।[३] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका ककनी, ओखरपौवा, चाउथे, चतुराले, थानसिङ (८-९), मदानपुर (७-८) गाविसहरू यसमा गाभिएका थिए।

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार ककनी गाउँपालिकाको कुल जनसङ्ख्या २४,५०४ रहेको छ भने यहाँ ६,३१२ घरधुरी रहेका छन्।[२]

ककनी गाउँपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
१ओखरपौवा (१, ७–९)३,५५५६.८९५१५.९७
२ओखरपौवा (२–६)४,६४९१२.९६३५८.७२
३चाउथे३,५७५१७.९२१९९.५०
४ककनी (१–४)३,६६०११.५१३१८.००
५ककनी (५–९)२,८६११५.२६१८७.४८
६मदानपुर (७, ८)२,०७२५.९५३४८.२४
७चतुराले (१–९)२,५७२११.३३२२७.०१
८थानसिङ (८-९)१,५६०६.१९२५२.०२
जम्मा२४,५०४८७.९५२७८.६१

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
  3. ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, मूलबाट २०१७-०३-१२-मा सङ्ग्रहित, अन्तिम पहुँच फाल्गुन २०७३।

बाह्य कडीहरू

[सम्पादन]