महाकाली, नुवाकोट
महाकाली, नुवाकोट | |
---|---|
देश | ![]() |
अञ्चल | बागमती अञ्चल |
जिल्ला | नुवाकोट |
जनसङ्ख्या (1991) | |
• जम्मा | ३४४३ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
महाकाली, नुवाकोट नुवाकोट जिल्लामा पर्ने एक गाउँ विकास समिति हो । यो गाविसमा ९ वटा वडाहरू रहेका छन । यहा विभिन्न जति र सम्प्रदायका मानिस हरूको बसोबास छ । बाहुन , क्षेत्रि र तामाङ्ग जतिको यहा बाहुल्यता छ ।यस गाउँ विकास समितिको कार्यालय सिलामे भन्ने ठाउँमा रहेको छ ।
स्रोत[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]