सामग्रीमा जानुहोस्

सिन्धुली १ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सिन्धुली १
संसदीय निर्वाचन क्षेत्र
बागमती प्रदेशमा सिन्धुली १
प्रदेशबागमती प्रदेश
जिल्लासिन्धुली जिल्ला
मतदाता सङ्ख्या१,१०,३९१
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलराष्ट्रिय स्वतन्त्र पार्टी
सदस्य(हरू)धनेन्द्र कार्की

सिन्धुली १ नेपालको सिन्धुली जिल्लाको दुई संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[][]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

सिन्धुली १ संसदीय क्षेत्रमा गोलन्जोर गाउँपालिका, फिक्कल गाउँपालिका, तीनपाटन गाउँपालिका, दुधौली नगरपालिकाकमलामाई नगरपालिकाको ९, १३ र १४ वडा रहेका छन् ।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

बागमती प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • सिन्धुली १ (क)
  • सिन्धुली १ (ख)
निर्वाचन सदस्य दल
२०४८ मदन ढुङ्गेल नेकपा एमाले
२०५१ विपिन कोइराला नेपाली काङ्ग्रेस
२०५६ गङ्गाप्रसाद नेपाल नेकपा (एमाले)
२०६४ विष्मलाल अधिकारी
२०७० गणेशकुमार पहाडी
२०७४ नेकपा (एमाले)
२०७७ नेकपा
२०७९ श्यामकुमार घिमिरे नेपाली काङ्ग्रेस
२०८२ धनेन्द्र कार्की राष्ट्रिय स्वतन्त्र पार्टी

निर्वाचन परिणाम

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
धनेन्द्र कार्कीराष्ट्रिय स्वतन्त्र पार्टी१६,६५९२९.०८
प्रदिपकुमार कटुवाल क्षेत्री (केसी)नेकपा (एमाले)१५,८७५२७.७१
उज्ज्वलप्रसाद बरालनेपाली काङ्ग्रेस१५,५७०२७.१८
डेकेन्द्रप्रसाद सुवेदीनेपाली कम्युनिस्ट पार्टी४,७०८८.२२
निमबहादुर मोक्तानश्रम संस्कृति पार्टी२,५९६४.५३
मोतिलाल तामाङउज्यालो नेपाल पार्टी७५५१.३२
रामनारायण अधिकारीराष्ट्रिय प्रजातन्त्र पार्टी५१००.८९
अन्य६०७१.०६
कुल सदर मत५७,२८०१००
दर्ता भएका मतदाता/मतदान११०,३९१
मतान्तर८००
राष्ट्रिय स्वतन्त्र पार्टी विजयी
स्रोत: []
उम्मेदवारदलमत%
श्यामकुमार घिमिरेनेपाली काङ्ग्रेस३०,३९१५०.३
प्रदीपकुमार कटुवाल क्षेत्रीनेकपा (एमाले)२५,५४६४२.२८
मेनुका ठकुरीराष्ट्रिय स्वतन्त्र पार्टी२,६९२४.४६
अन्य१,७९१२.९६
कुल सदर मत६०,४२०१००
मतान्तर४,८४५
दल उम्मेदवार मत
नेकपा (एमाले) गणेशकुमार पहाडी ३२,५२९
नेपाली काङ्ग्रेस प्रेमचन्द्र दाहाल २२,३८९
अन्य २,२४३
बदर मत ३,६५८
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग
दल उम्मेदवार मत
नेकपा (एमाले) गणेशकुमार पहाडी १०,९०१
एनेकपा (माओवादी) लेखनाथ दाहाल ८,९२६
नेपाली काङ्ग्रेस विपिन कोइराला ७,९५६
सङ्घीय समाजवादी पार्टी बुद्धराज राई १,३८७
नेकपा (संयुक्त) गोविन्दबहादुर कार्की १,०१२
अन्य १,२८३
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: नेपाल न्युज[]
दल उम्मेदवार मत
नेकपा (एमाले) भिष्मलाल अधिकारी १२,०५८
नेकपा (माओवादी) शान्तिमान कार्की ११,८०१
नेपाली काङ्ग्रेस विनोदकुमार गुरुङ ९,०००
अन्य १,६९०
बदर मत १,२२८
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेकपा (एमाले) गङ्गाप्रसाद नेपाल १५,१५८
नेपाली काङ्ग्रेस कोमलबहादुर कार्की १२,६९५
[[नेकपा (माले)] खड्गबहादुर सुनुवार २,८२८
अन्य ६१०
बदर मत ३७
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[][]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस विपिन कोइराला १२,६८८
नेकपा (एमाले) शान्तिमान कार्की ११,८३८
अन्य ९२९
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेकपा (एमाले) मदन ढुङ्गेल ९,९८६
नेपाली काङ्ग्रेस अर्जुन बराल ९,२१७
नतिजा नेकपा (एमाले) विजयी
स्रोत:

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसङ्ख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईंंको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२
  3. "सिन्धुली-१ मा रास्वपाका धनेन्द्र कार्की विजयी", कान्तिपुर
  4. "Nepalnews.com - News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३[स्थायी मृत कडी]
  5. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५
  6. 1 2 "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ अभिलेखिकरण २००६-१०-१२ वेब्याक मेसिन
  7. "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५