सामग्रीमा जानुहोस्

गोलन्जोर गाउँपालिका

गोलन्जोर गाउँपालिका
गोलन्जोर गाउँपालिका मा पर्दछ बागमती प्रदेश
गोलन्जोर गाउँपालिका
बागमती प्रदेशको नक्सामा गोलन्जोर गाउँपालिकाको अवस्थिति
गोलन्जोर गाउँपालिका मा पर्दछ नेपाल
गोलन्जोर गाउँपालिका
गोलन्जोर गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°१५′५२″उ ८५°४३′५९″पू / 27.26444°N 85.73306°E / 27.26444; 85.73306
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लासिन्धुली
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षशङ्करराज बराल (नेकपा (एमाले))
  उपाध्यक्षज्वालाप्रसाद न्यौपाने (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
  जम्मा१८४.१३ किमी (७१.०९ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा१८,७३७
  घनत्व१००/किमी (२६०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०४७
केन्द्रसाविक भुवनेश्वरी ग्वालटार गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

गोलन्जोर गाउँपालिका सिन्धुली जिल्लाका ७ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा ‍भीमेश्वर, बासेश्वर, भुवनेश्वरी ग्वालटार, बितिजोर बगैया, तिनकन्या, रतनचुराडुडभञ्ज्याङ गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार गोलन्जोर गाउँपालिकाको कुल जनसङ्ख्या १८,७३७ रहेको छ भने यहाँ ४,५२७ घरधुरी रहेका छन्।[]

गोलञ्जोर गाउँपालिकाको वडागत विवरण
नयाँ वडासमावेश गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति वर्ग कि.मी.)
डुडभञ्ज्याङ२,६०८४०.०३६५.१५
बितिजोर बगैया१,८०८२४.९५७२.४६
भुवनेश्वरी ग्वालटार२,५२२१६.६११५१.८४
तिनकन्या३,६७०३५.५२१०३.३२
रतनचुरा२,३७९२४.३१९७.८६
बासेश्वर२,९९४२७.६४१०८.३२
भीमेश्वर२,७५६१५.०७१८२.८८
जम्मा१८,७३७१८४.१३१०१.७६

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]