सामग्रीमा जानुहोस्

गोलन्जोर गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गोलन्जोर गाउँपालिका
गोलन्जोर गाउँपालिका is located in बागमती प्रदेश
गोलन्जोर गाउँपालिका
बागमती प्रदेशको नक्सामा गोलन्जोर गाउँपालिकाको अवस्थिति
गोलन्जोर गाउँपालिका is located in नेपाल
गोलन्जोर गाउँपालिका
गोलन्जोर गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°१५′५२″उ॰ ८५°४३′५९″पू॰ / २७.२६४४४°N ८५.७३३०६°E / 27.26444; 85.73306निर्देशाङ्कहरू: २७°१५′५२″उ॰ ८५°४३′५९″पू॰ / २७.२६४४४°N ८५.७३३०६°E / 27.26444; 85.73306
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लासिन्धुली
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षशङ्करराज बराल (नेकपा (एमाले))
 • उपाध्यक्षज्वालाप्रसाद न्यौपाने (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
 • जम्मा१८४.१३ किमी (७१.०९ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१८,७३७
 • घनत्व१००/किमी (२६०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०४७
वेबसाइटआधिकारिक वेबसाइट

गोलन्जोर गाउँपालिका सिन्धुली जिल्लाका ७ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा ‍भिमेश्वर, बासेस्वर, भुवनेश्वरी, वितिजोर, तिनकन्या, रतनचुरा र डुडभञ्ज्याङ्ग गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार गोलन्जोर गाउँपालिकाको कुल जनसङ्ख्या १८,७३७ रहेको छ भने यहाँ ४,५२७ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]