सामग्रीमा जानुहोस्

काठमाडौँ ३ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
काठमाडौँ ३
संसदीय निर्वाचन क्षेत्र
बागमती प्रदेशमा काठमाडौँ ३
प्रदेशबागमती प्रदेश
जिल्लाकाठमाडौँ जिल्ला
मतदाता सङ्ख्या५८,८८९
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलनेपाली काङ्ग्रेस
सदस्य(हरू)सन्तोष चालिसे

काठमाडौँ ३ नेपालको काठमाडौँ जिल्लाको दस संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[][]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

काठमाडौँ ३ संसदीय क्षेत्रमा गोकर्णेश्वर नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिकाको १, २ र ३ र काठमाडौँ महानगरपालिकाको वडा नम्बर ६ रहेका छन्।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

बागमती प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • काठमाडौँ ३ (क)
  • काठमाडौँ ३ (ख)
निर्वाचन सदस्य दल
२०४८ पद्मरत्न तुलाधर नेकपा (एमाले)
२०५१ मनमोहन अधिकारी
२०६४ चक्रबहादुर ठकुरी नेपाली काङ्ग्रेस
२०७० रामेश्वर फुयाँल नेकपा (एमाले)
२०७४ कृष्णबहादुर राई
२०७७ नेकपा
२०७८ नेकपा (एमाले)
२०७९ सन्तोष चालिसे नेपाली काङ्ग्रेस

निर्वाचन सदस्य दल
२०७४ छिरिङ दोर्जे लामा नेपाली काङ्ग्रेस
२०७९ छिरिङ दोर्जे लामा नेपाली काङ्ग्रेस


निर्वाचन सदस्य दल
२०७४ रामेश्‍वर फुयाल नेकपा (एमाले)
२०७९ विमल ठकुरी नेपाली काङ्ग्रेस

निर्वाचन परिणाम

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
सन्तोष चालिसेनेपाली काङ्ग्रेस१५,१५८४०.६२
कृष्णबहादुर राईनेकपा (एमाले)११,१९६३०
दुर्गाविक्रम थापाराष्ट्रिय स्वतन्त्र पार्टी५,८६५१५.७२
गणेश गिरीराष्ट्रिय प्रजातन्त्र पार्टी२,५११६.७३
अन्य२,५८९६.९४
जम्मा३७,३१९१००
बहुमत३,९६२
नेपाली काङ्ग्रेस विजयी
स्रोत: []
दल उम्मेदवार मत
नेकपा (एमाले) कृष्णबहादुर राई १‍९,१‍६‍९
नेपाली काङ्ग्रेस अम्बिका बस्नेत १‍४,‍८‍८‍४
विवेकशील साझा पार्टी सुमित्रा सिंह लामा २,२०‍५
अन्य १,२‍५‍९
बदर मत १,‍४‍८‍६
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग

दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस छिरिङ दोर्जे लामा ‍६,‍४‍४‍८
नेकपा (माओवादी केन्द्र) रुद्रबहादुर बराली ‍५,‍३‍३‍५
विवेकशील साझा पार्टी रमेशकुमार पुडासैनी १,‍९‍६१
अन्य ‍६‍८०
बदर मत ‍३‍४‍६
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग

दल उम्मेदवार मत
नेकपा (एमाले) रामेश्वर फुयाँल १०,‍८‍८‍६
नेपाली काङ्ग्रेस विमल ठकुरी १०,‍८१‍९
विवेकशील साझा पार्टी महेशकुमार श्रेष्ठ १,०‍७‍८
अन्य ‍७‍३‍८
बदर मत ‍७२‍८
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग

दल उम्मेदवार मत
नेकपा (एमाले) रामेश्वर फुयाँल १‍३,१०‍४
नेपाली काङ्ग्रेस चक्रबहादुर ठकुरी १२,२‍४‍६
एनेकपा (माओवादी) गणेशप्रसाद रेग्मी ‍४,‍८‍३‍८
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल मीरा राणा १,‍८‍३‍९
सङ्घीय समाजवादी पार्टी आङकाजी शेर्पा १,‍७‍९‍९
अन्य १,‍७०‍६
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस चक्रबहादुर ठकुरी १२,‍९‍६‍६
नेकपा (एमाले) रामेश्वर फुयाँल ‍९,‍५‍४‍९
नेकपा (माओवादी) मनु हुमागाई ‍७,‍३‍७१
अन्य २,‍४‍९‍८
बदर मत १,‍४‍५‍७
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेकपा (एमाले) ईश्वर पोखरेल १‍५,‍९‍६‍५
नेपाली काङ्ग्रेस चिरञ्जिवीनिधि तिवारी १‍४,‍५‍५२
नेकपा (माले) कृष्णसुन्दर मल्ल २,‍८२‍९
अन्य २,‍३‍४‍७
बदर मत ‍८१‍५
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[][]
दल उम्मेदवार मत
नेकपा (एमाले) मनमोहन अधिकारी १५,६४२
नेपाली काङ्ग्रेस प्रकाशमान सिंह ११,३७८
राष्ट्रिय प्रजातन्त्र पार्टी जयकुमार खड्का ४,४५३
राष्ट्रिय जन परिषद् कीर्तिनिधि विष्ट १,१८०
अन्य ७५५
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[][]
दल उम्मेदवार मत
नेकपा (एमाले) पद्मरत्न तुलाधर २६,४८०
नेपाली काङ्ग्रेस मङ्गलादेवी सिंह २०,११५
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: [१]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसङ्ख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईंंंंँको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  3. "प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरूको सूची", निर्वाचन आयोग 
  4. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ 
  5. ५.० ५.१ "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५  वेब्याक मेसिन अभिलेखिकरण २००६-१०-१२ मिति
  6. "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५ 
  7. "Finalised Constituencies With Top Two Candidates", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-२३