सन्तोष चालिसे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सन्तोष चालिसे
प्रतिनिधि सभा सदस्य
पद बहाली
थाहा छैन
पूर्वाधिकारीकृष्ण बहादुर राई
निर्वाचन क्षेत्रकाठमाडौँ ३
व्यक्तिगत विवरण
राजनीतिक दलनेपाली कांग्रेस

सन्तोष चालिसे एक नेपाली राजनीतिज्ञनेपाली कांग्रेसका सदस्य हुन्। उनी २०२२ मा काठमाडौँ ३ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "काठमाडौं-३ मा कांग्रेसका सन्तोष चालिसे विजयी", हिमालखबर, अन्तिम पहुँच २०२२-११-२४