सामग्रीमा जानुहोस्

नुवाकोट १ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नुवाकोट १
संसदीय निर्वाचन क्षेत्र
बागमती प्रदेशमा नुवाकोट १
प्रदेशबागमती प्रदेश
जिल्लानुवाकोट जिल्ला
मतदाता सङ्ख्या१,२३,९२९
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलराष्ट्रिय स्वतन्त्र पार्टी
सदस्य(हरू)विक्रम तिमिल्सिना

नुवाकोट १ नेपालको नुवाकोट जिल्लाको दुई संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[][]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

नुवाकोट १ संसदीय क्षेत्रमा दुप्चेश्वर गाउँपालिका, शिवपुरी गाउँपालिका, तादी गाउँपालिका, पञ्चकन्या गाउँपालिका, सूर्यगढी गाउँपालिका, लिखु गाउँपालिकाककनी गाउँपालिका रहेका छन्।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

बागमती प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • नुवाकोट १ (क)
  • नुवाकोट १ (ख)
निर्वाचन सदस्य दल
२०४८ प्रकाशचन्द्र लोहनी राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द)
२०४८ राष्ट्रिय प्रजातन्त्र पार्टी
२०५६ राजेन्द्रप्रकाश लोहनी नेकपा (एमाले)
२०६४ विमला सुवेदी नेकपा (माओवादी केन्द्र)
२०७० अर्जुननरसिंह केसी नेपाली काङ्ग्रेस
२०७४ हितबहादुर तामाङ नेकपा
२०७९ नेकपा (माओवादी केन्द्र)
२०८२ विक्रम तिमिल्सिना राष्ट्रिय स्वतन्त्र पार्टी

निर्वाचन परिणाम

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
विक्रम तिमिल्सिनाराष्ट्रिय स्वतन्त्र पार्टी२२,६०९३३.६
प्रकाशशरण महतनेपाली काङ्ग्रेस१८,५९७२७.६४
हितबहादुर तामाङनेपाली कम्युनिस्ट पार्टी१३,३७७१९.८८
बद्री मैनालीनेकपा (एमाले)८,९३२१३.२८
अन्य३,७६५५.६
कुल सदर मत६७,२८०१००
दर्ता भएका मतदाता/मतदान१२३,९२९
मतान्तर४,०१२
राष्ट्रिय स्वतन्त्र पार्टी विजयी
उम्मेदवारदलमत%
हितबहादुर तामाङनेकपा (माओवादी केन्द्र)२६,५४८४४.२३
बद्री मैनालीनेकपा (एमाले)२३,४६५३९.०९
प्रधुमन महत क्षेत्रीराष्ट्रिय स्वतन्त्र पार्टी६,११३१०.१८
सुदर्शन सिटौलाराष्ट्रिय प्रजातन्त्र पार्टी१,६११२.६८
अन्य२,२८४३.८१
कुल सदर मत६०,०२११००
मतान्तर३,०८३
नेकपा (माओवादी केन्द्र) विजयी
दल उम्मेदवार मत
नेकपा (माओवादी केन्द्र) हितबहादुर तामाङ ३६,४७३
नेपाली काङ्ग्रेस रामशरण महत २७,९२०
अन्य १,६३४
बदर मत ३,६६८
नतिजा माओवादी केन्द्र विजयी
स्रोत: निर्वाचन आयोग
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस अर्जुननरसिंह केसी १७,३४६
एनेकपा (माओवादी) विमला सुवेदी ९,१४५
राष्ट्रिय प्रजातन्त्र पार्टी प्रकाशचन्द्र लोहनी ६,९२७
नेकपा (एमाले) केशवराज पाण्डे ६,४०१
अन्य १,२३५
नतिजा काङ्ग्रेस विजयी
स्रोत: नेपाल न्युज[]
दल उम्मेदवार मत
नेकपा (माओवादी) विमला सुवेदी २०,५८१
नेपाली काङ्ग्रेस अर्जुननरसिंह केसी १२,९८४
नेकपा (एमाले) राजेन्द्रप्रकाश लोहनी ६,७३०
राष्ट्रिय जनशक्ति पार्टी राजेन्द्रप्रसाद श्रेष्ठ ४,७२०
नेकपा (माले) केदारनाथ बजगाई २,२३७
अन्य १,६४८
बदर मत ३,२८६
नतिजा माओवादी विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेकपा (एमाले) राजेन्द्रप्रकाश लोहनी ११,७८६
राष्ट्रिय प्रजातन्त्र पार्टी प्रकाशचन्द्र लोहनी ११,७७१
नेपाली काङ्ग्रेस ध्रुवप्रसाद अधिकारी ११,०१८
नेकपा (माले) तोयानाथ थपलिया २,७८०
राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द) जीतसिंह खड्का १,०१६
अन्य ५७८
बदर मत १,३५४
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[][]
दल उम्मेदवार मत
राष्ट्रिय प्रजातन्त्र पार्टी प्रकाशचन्द्र लोहनी १३,१००
नेपाली काङ्ग्रेस खेमराज सेढाई १०,७१४
नेकपा (एमाले) राजेन्द्रप्रकाश लोहनी ८,९४२
नतिजा राप्रपा विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द) प्रकाशचन्द्र लोहनी ११,८७०
संयुक्त जनमोर्चा नेपाल तोयानाथ थपलिया ८,७९६
नतिजा राप्रपा (चन्द) विजयी
स्रोत:

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसङ्ख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईंंंको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२
  3. "Nepalnews.com - News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३ अभिलेखिकरण २०१५-०३-२५ वेब्याक मेसिन
  4. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५
  5. 1 2 "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ अभिलेखिकरण २००६-१०-१२ वेब्याक मेसिन
  6. "Election Results'९९", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५