सामग्रीमा जानुहोस्

काठमाडौँ ८ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
काठमाडौँ ८
संसदीय निर्वाचन क्षेत्र
बागमती प्रदेशमा काठमाडौँ ८
प्रदेशबागमती प्रदेश
जिल्लाकाठमाडौँ जिल्ला
मतदाता सङ्ख्या५७,८११
वर्तमान निर्वाचन क्षेत्र
गठन२०६४
राजनीतिक दलराष्ट्रिय स्वतन्त्र पार्टी
सदस्य(हरू)विराजभक्त श्रेष्ठ

काठमाडौँ ८ नेपालको काठमाडौँ जिल्लाको दस संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[][]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

काठमाडौँ ८ संसदीय क्षेत्रमा काठमाडौँ महानगरपालिकाको १३, १५, १९, २०, २३ र २४ र नागार्जुन नगरपालिकाको ४ र ५ नम्बर वडा रहेका छन्।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

बागमती प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • काठमाडौँ ८ (क)
  • काठमाडौँ ८ (ख)
निर्वाचन सदस्य दल
२०६४ नवीन्द्रराज जोशी नेपाली काङ्ग्रेस
२०७० जीवनराम श्रेष्ठ नेकपा (एमाले)
२०७४ नेकपा (एमाले)
२०७५ नेकपा
२०७८ नेकपा (एमाले)
२०७८ नेकपा (एकीकृत समाजवादी)
२०७९ विराजभक्त श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टी
२०८२

निर्वाचन परिणाम

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
विराजभक्त श्रेष्ठराष्ट्रिय स्वतन्त्र पार्टी२४,५९२६७.५४
सुमन सायमीनेपाली कम्युनिस्ट पार्टी३,२१७८.८३
सपना राजभण्डारीनेपाली काङ्ग्रेस२,८३५७.७९
राजेश शाक्यनेकपा (एमाले)१,९०९५.२४
नबिन शाहीराष्ट्रिय प्रजातन्त्र पार्टी१,९०९५.२४
राजन खड्गीउज्यालो नेपाल पार्टी१,०३३२.८४
अन्य९१८२.५२
कुल सदर मत३६,४१३१००
वैध मतहरू३६,४१३९८.३२
बदर/रिक्त मतहरू६२३१.६८
जम्मा मत३७,०३६१००
दर्ता भएका मतदाता/मतदान५७,८११६४.०६
मतान्तर२१,३७५
राष्ट्रिय स्वतन्त्र पार्टी विजयी
स्रोत: []
उम्मेदवारदलमत%
विराजभक्त श्रेष्ठराष्ट्रिय स्वतन्त्र पार्टी१०,११२३२.९७
सुमन सायमीहाम्रो नेपाली पार्टी६,१७९२०.१४
जीवनराम श्रेष्ठनेकपा (एकीकृत समाजवादी)४,८८११५.९१
प्रकाश रिमालराष्ट्रिय प्रजातन्त्र पार्टी४,३८८१४.३१
शिव सुन्दर राजवैद्यनेपाल कम्युनिस्ट पार्टी (एमाले)३,८९११२.६९
अन्य१,२२३३.९९
कुल सदर मत३०,६७४१००
मतान्तर३,९९३
राष्ट्रिय स्वतन्त्र पार्टी विजयी
स्रोत: []
पार्टी उम्मेदवार मतहरू
नेकपा (एमाले) जीवनराम श्रेष्ठ १३,३९७
नेपाली काङ्ग्रेस नविन्द्रराज जोशी १२,९६३
विवेकशील साझा पार्टी पुकार बम ४,४१४
अन्य १,३२७
बदर मतहरू ९७०
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग
पार्टी उम्मेदवार मतहरू
नेपाली काङ्ग्रेस नविन्द्रराज जोशी १३,७७४
नेकपा (एमाले) जीवनराम श्रेष्ठ ६,३६७
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल प्रकाश रिमाल ४,९३८
नेकपा (माओवादी केन्द्र) मुक्ति नारायण प्रधान २,७६५
सङ्घीय समाजवादी पार्टी पवित्रा बज्राचार्य २,४९२
नेपा राष्ट्रिय पार्टी नरेशवीर शाक्य १,५५६
अन्य २,३९१
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[]
पार्टी उम्मेदवार मतहरू
नेपाली काङ्ग्रेस नविन्द्रराज जोशी ११,००५
नेकपा (एमाले) अष्टलक्ष्मी शाक्य ६,८७८
नेकपा (माओवादी केन्द्र सर्वोत्तम डङ्गोल ६,५७३
नेपा राष्ट्रिय पार्टी नरेशवीर शाक्य ३,९७५
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल विक्रम बहादुर थापा २,०९३
अन्य २,४२४
बदर मतहरू १,५५०
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसङ्ख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईंंंको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२
  3. "काठमाडौँ-८ मा रास्वपाका विराजभक्त श्रेष्ठ विजयी", कान्तिपुर
  4. "प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरुको सुची", Election Commission of Nepal
  5. "Nepalnews.com - News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३ अभिलेखिकरण २०१५-०३-२५ वेब्याक मेसिन