सामग्रीमा जानुहोस्

विराजभक्त श्रेष्ठ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
विराज भक्त श्रेष्ठ
प्रतिनिधि सभा सदस्य
पद बहाली
वि.सं. २०७९
पूर्वाधिकारीजीवनराम श्रेष्ठ
निर्वाचन क्षेत्रकाठमाडौँ- ८ प्रत्यक्ष
व्यक्तिगत विवरण
राष्ट्रियतानेपाली
राजनीतिक दलराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)
पेशाराजनीतिज्ञ

विराज भक्त श्रेष्ठ नेपाल सरकारका पूर्व युवा तथा खेलकुद मन्त्री हुन् । उनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट काठमाडौँ-८ मा निर्वाचित भएका थिए । उनि विवेकशील साझा पार्टी का तर्फबाट बागमती प्रदेश सभा निर्वाचन, २०७४ मा समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेश सभा सांसद समेत बनेका थिए ।[]काठमाडौँको इन्द्रचोकमा जन्मिएका श्रेष्ठ विवेकशील साझा पार्टी का केन्द्रीय सदस्य थिए।[] अहिले विराजभक्त श्रेष्ठ फेरी रास्वपाको तर्फबाट काठमाडौं क्षेत्र नं ८ बाट प्रतिनिधिसभा सदस्य छन् ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "प्रदेश सभाका सदस्य", provincialassembly.bagamati.gov.np, अन्तिम पहुँच २०२२-११-१४ अभिलेखिकरण २०२२-११-०७ वेब्याक मेसिन
  2. "यी हुन् विवेकशील साझा पार्टीका प्रदेश ३ का सांसद", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२२-११-१४

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]