सामग्रीमा जानुहोस्

जीवनराम श्रेष्ठ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जीवनराम श्रेष्ठ
Jeevan Ram Shrestha in 2017
नेपाल कम्युनिष्ट पार्टी-एकीकृत समाजवादी समाजवादीका महासचिव
पूर्वाधिकारीप्रथम
Chair of Nepal Olympic Committee
पदमा
Oct 1, 2015  Sept. 30, 2019
व्यक्तिगत विवरण
जन्म (1965-12-30) ३० डिसेम्बर १९६५ (उमेर ६०)
दलनेकपा एमाले
नेकपा (एकीकृत समाजवादी)
मातृ शिक्षाप्रतिष्ठानTribhuvan University, Kathmandu, Nepal

जीवनराम श्रेष्ठ नेपाल कम्युनिष्ट पार्टी-एकीकृत समाजवादीका प्रमुख सचेतक हुन्। उनी राष्ट्रिय खेलकुद परिषद्, नेपालका १२ औँ र १६ औँ सदस्यसचिव थिए। उनी दुई पटक उक्त पदमा नियुक्त भएका थिए। पहिलोपटक वि.सं. २०५३ देखि वि.सं. २०५४ सम्म र दोस्रो पटक वि.सं. २०६३ देखि वि.सं. २०६६ सम्म उक्त पदमा रहेर काम गरेका थिए।

जीवनराम श्रेष्ठ हालको नेपाल ओलम्पिक कमिटिको निर्वाचित अध्यक्ष हुन्।[][][][][] उनी नेपाल ओलम्पिक कमिटिको पूर्व महासचिव पनि हुन्।श्रेष्ठ नेपाल स्की संघका अध्यक्ष पनि हुन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]

बाहिरी लिङ्कहरू

[सम्पादन]