सामग्रीमा जानुहोस्

राष्ट्रिय खेलकुद परिषद्, नेपाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
राष्ट्रिय खेलकुद परिषद् (राखेप)
सङ्क्षिप्त नामराखेप
आदर्श वाक्य"स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद"
गठनवि.सं २०१७
लक्ष्यखेलकुद प्रशासन
प्रधान कार्यालयकाठमाडौँ, नेपाल
सदस्यता
सङ्घ
आधिकारिक भाषाहरू
नेपाली
मन्त्री
बब्लु गुप्ता
उपाध्यक्ष
धुर्व आचार्य
सदस्य सचिब
ज्ञानेन्द्र मल्ल

राष्ट्रिय खेलकुद परिषद्, नेपाल को २०२१ मा राष्ट्रिय पञ्चायतबाट खेलकुद ऐन पारित गरी औपचारिक सुरुवात भएको मानिन्छ। यसलाई छोटकरीमा राखेप भनिन्छ ।

सदस्यसचिव

[सम्पादन]

राखेपको कार्यकारी-प्रमुख यसका सदस्यसचिव रहन्छन् । हालका सदस्य-सचिवहरूः[]

क्रम नाम कार्यकाल सुरु कार्यकाल अन्त्य
होराप्रसाद जोशी २०१५ २०१७
सुशील शमशेर जबरा २०१७ २०२४
खड्गविक्रम शाह २०२४ २०३४
शरदचन्द्र शाह २०३४ २०४५
इन्दुबहादुर शाही २०४५ २०४६
युद्धविक्रम शाह २०४६ २०४८
राजबहादुर सिंह २०४८ २०५०
रुक्म शमशेर राणा २०५० २०५१
केशव स्थापित २०५१ २०५२
१० शरदकुमार भट्टराई २०५२ २०५३
११ बद्रीनाथ श्रेष्ठ २०५३ २०५३
१२ जीवनराम श्रेष्ठ २०५३ २०५४
१३ रुक्म शमशेर राणा २०५४ २०५७
१४ बिनोदशंकर पालिखे २०५७ २०५९
१५ किशोरबहादुर सिंह २०५९ २०६३
१६ हरिबाबु चौधरी २०६६ २०६८
१७ युवराज लामा २०६८ २०७२
१८ केशवकुमार विष्ट २०७२ २०७६
१९ रमेशकुमार सिलवाल २०७६ २०७८
२० टंकलाल घिसिङ
२१ राम चरित्र यादब

सम्पर्क ठेगाना

[सम्पादन]

राष्ट्रिय खेलकुद परिषद्, नेपाल सचिवालय
त्रिपुरेश्वर, काठमाडौँ, नेपाल
फोन: ०१-४-२६१८७३
फ्याक्स: ०१-४-२६१७६६
ईमेल: secretariat@nsc.gov.np

बाहिरी लिङ्कहरू

[सम्पादन]

आधिकारीक वेबसाईट

[सम्पादन]

राष्ट्रिय खेलकुद परिषद्, नेपाल अभिलेखिकरण २०१०-०२-०९ वेब्याक मेसिन

  1. "राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिवहरू", वार्षिक दर्पण: 99।