हरिबाबु चौधरी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

हरिबाबु चौधरी राष्ट्रिय खेलकुद परिषद्, नेपालका १७ औँ सदस्यसचिव थिए। उनले वि.सं. २०६६ देखि वि.सं. २०६८ सम्म उक्त पदमा रहेर काम गरेका थिए।

बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]