युद्धविक्रम शाह

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

युद्धविक्रम शाह राष्ट्रिय खेलकुद परिषद्, नेपालका छैटौँ सदस्यसचिव थिए। उनले वि.सं. २०४६ देखि वि.सं. २०४८ सम्म उक्त पदमा रहेर काम गरेका थिए।

बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]