शरदकुमार भट्टराई

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

शरदकुमार भट्टराई राष्ट्रिय खेलकुद परिषद्, नेपालका दशौँ सदस्यसचिव थिए। उनले वि.सं. २०५२ देखि वि.सं. २०५३ सम्म उक्त पदमा रहेर काम गरेका थिए।

बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]