बिनोदशंकर पालिखे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

बिनोदशंकर पालिखे राष्ट्रिय खेलकुद परिषद्, नेपालका चौधौँ सदस्यसचिव थिए। उनले वि.सं. २०५५ देखि वि.सं. २०५९ सम्म उक्त पदमा रहेर काम गरेका थिए।

बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]