जीवनराम श्रेष्ठ
स्वरूप
जीवनराम श्रेष्ठ | |
---|---|
नेपाल कम्युनिष्ट पार्टी-एकीकृत समाजवादी समाजवादीका महासचिव | |
पद बहाली 23 September 2021 | |
पूर्वाधिकारी | प्रथम |
Chair of Nepal Olympic Committee | |
कार्यकाल Oct 1, 2015 – Sept. 30, 2019 | |
व्यक्तिगत विवरण | |
जन्म | ३० डिसेम्बर १९६५ |
राष्ट्रियता | नेपाली |
राजनीतिक दल | नेकपा एमाले नेकपा (एकीकृत समाजवादी) |
मातृ शिक्षाप्रतिष्ठान | Tribhuvan University, Kathmandu, Nepal |
जीवनराम श्रेष्ठ नेपाल कम्युनिष्ट पार्टी-एकीकृत समाजवादीका प्रमुख सचेतक हुन्। उनी राष्ट्रिय खेलकुद परिषद्, नेपालका १२ औँ र १६ औँ सदस्यसचिव थिए। उनी दुई पटक उक्त पदमा नियुक्त भएका थिए। पहिलोपटक वि.सं. २०५३ देखि वि.सं. २०५४ सम्म र दोस्रो पटक वि.सं. २०६३ देखि वि.सं. २०६६ सम्म उक्त पदमा रहेर काम गरेका थिए।
जीवनराम श्रेष्ठ हालको नेपाल ओलम्पिक कमिटिको निर्वाचित अध्यक्ष हुन्।[१][२][३][४][५] उनी नेपाल ओलम्पिक कमिटिको पूर्व महासचिव पनि हुन्।श्रेष्ठ नेपाल स्की संघका अध्यक्ष पनि हुन्।[६]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Olympic Council of Asia - ocasia.asia", OCASIA। वेब्याक मेसिन अभिलेखिकरण २०२२-०१-२४ मिति
- ↑ "Jeevan Ram Shrestha elected new NOC president", kathmandupost.com।
- ↑ Nepal Olympic Committee Details by the Association of National Olympic Committees (ANOC)
- ↑ "Executive Committee", nocnepal.org.np।
- ↑ "Jeevan Ram Shrestha elected Nepal Olympic Committee President", www.insidethegames.biz, सेप्टेम्बर ४, २०१५।
- ↑ "Nepal Ski Association", nocnepal.org.np, अन्तिम पहुँच २०१९-०३-१४।