सामग्रीमा जानुहोस्

चितवन ३ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चितवन ३
संसदीय निर्वाचन क्षेत्र
बागमती प्रदेशमा चितवन जिल्ला
प्रदेशबागमती प्रदेश
जिल्लाचितवन जिल्ला
मतदाता सङ्ख्या१,५५,३०९
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलराष्ट्रिय प्रजातन्त्र पार्टी
सांसदविक्रम पाण्डे (राष्ट्रिय प्रजातन्त्र पार्टी
बागमती प्रदेश
सांसद
३(क)
गिरबहादुर तामाङ (राष्ट्रिय प्रजातन्त्र पार्टी
बागमती प्रदेश
सांसद
३(ख)
ठाकुरप्रसाद ढकाल नेपाल कम्युनिस्ट पार्टी (एमाले)

चितवन ३ नेपालको चितवन जिल्लाका तीन संसदीय निर्वाचन क्षेत्रहरूमध्ये एक हो। २०७४ भदौ १५, मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।[][]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

चितवन ३ संसदीय निर्वाचन क्षेत्रमा माडी नगरपालिकाभरतपुर महानगरपालिकाको ६,८-९ र १३–२८ वटा वडाहरू समावेश गरिएको छ।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

बागमती प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • चितवन ३ (क)
  • चितवन ३ (ख)
निर्वाचन सदस्य दल
२०४८ अमिक शेरचन संयुक्त जनमोर्चा नेपाल
२०५१ गङ्गाधर लम्साल नेपाली काङ्ग्रेस
२०५६
२०६४ नारायणप्रसाद दाहाल नेकपा (माओवादी)
२०६५ पुस एनेकपा (माओवादी)
२०७० कृष्णभक्त पोखरेल नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)
२०७४ पुष्पकमल दाहाल नेकपा (माओवादी केन्द्र)
जेठ २०७५ नेपाल कम्युनिस्ट पार्टी
२०७९ विक्रम पाण्डे राष्ट्रिय प्रजातन्त्र पार्टी

निर्वाचन सदस्य दल
२०७४ कृष्णप्रसाद भुर्तेल नेकपा (एकीकृत मार्क्सवादी लेनिनवादी)
जेठ २०७५ नेपाल कम्युनिष्ट पार्टी
२०७९ गिरबहादुर तामाङ राष्ट्रिय प्रजातन्त्र पार्टी

निर्वाचन सदस्य दल
२०७४ रामलाल महतो नेकपा (माओवादी केन्द्र)
२०६५ जेठ नेपाल कम्युनिष्ट पार्टी
२०७९ ठाकुरप्रसाद ढकाल नेकपा (माओवादी केन्द्र)

निर्वाचन परिणाम

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
विक्रम पाण्डेराष्ट्रिय प्रजातन्त्र पार्टी३५,०६०३९.१६
भोजराज अधिकारीनेकपा (माओवादी केन्द्र)२५,८२४२८.८४
जीता बरालराष्ट्रिय स्वतन्त्र पार्टी१४,८४३१६.५८
दिनेश कोइरालास्वतन्त्र१२,२७५१३.७१
अन्य१,५२७१.७१
जम्मा८९,५२९१००
बहुमत९,२३६
राष्ट्रिय प्रजातन्त्र पार्टी विजयी
स्रोत: []
दल उम्मेदवार मत
राष्ट्रिय प्रजातन्त्र पार्टी गिरबहादुर तमाङ १७,८१३
नेपाली काङ्ग्रेस सूर्यकान्त घिमिरे १४,९५६
नेकपा (एमाले) कृष्णप्रसाद भुर्तेल ११,६२३
अन्य २,५७२
नतिजा राष्ट्रिय प्रजातन्त्र पार्टी विजयी
स्रोत: निर्वाचन आयोग वेब्याक मेसिन अभिलेखिकरण २०२१-०७-१४ मिति

दल उम्मेदवार मत
नेकपा (माओवादी केन्द्र) ठाकुरप्रसाद ढकाल १५,४६१
राष्ट्रिय प्रजातन्त्र पार्टी रिना गुरुङ १४,६१५
नेकपा (एमाले) सरस्‍वती विष्‍ट १०,१२४
अन्य १,२४९
नतिजा नेकपा (माओवादी केन्द्र) विजयी
स्रोत: निर्वाचन आयोग वेब्याक मेसिन अभिलेखिकरण २०२१-०७-१४ मिति

दल उम्मेदवार मत
नेकपा (माओवादी) पुष्पकमल दाहाल ४८,२७६
राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) विक्रम पाण्डे ३८,९३५
नेकपा (मार्क्सवादी लेनिनवादी) डम्बर श्रेष्ठ १,५८७
अन्य १,४९५
अवैध मत ३,५२०
नतिजा माओवादी केन्द्र विजयी
स्रोत: निर्वाचन आयोग वेब्याक मेसिन अभिलेखिकरण २०२१-०७-१४ मिति

दल उम्मेदवार मत
नेकपा (एकीकृत मार्क्सवादी लेनिनवादी) कृष्णप्रसाद भुर्तेल २४,७८५
नेपाली काङ्ग्रेस दिनेश कोइराला २३,०४५
अन्य १,२४४
अवैध मत १,१७७
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग वेब्याक मेसिन अभिलेखिकरण २०२१-०७-१४ मिति

दल उम्मेदवार मत
नेकपा (माओवादी) रामलाल महतो २५,०६१
नेपाली काङ्ग्रेस साजनकुमार महतो १५,९४५
अन्य १,५१२
अवैध मत १,००६
नतिजा माओवादी केन्द्र विजयी
स्रोत: निर्वाचन आयोग वेब्याक मेसिन अभिलेखिकरण २०२१-०७-१४ मिति

दल उम्मेदवार मत
नेकपा (एकीकृत मार्क्सवादी लेनिनवादी) कृष्णभक्त पोखरेल १५,६६१
नेपाली काङ्ग्रेस भीमबहादुर श्रेष्ठ १२,२४४
एनेकपा (माओवादी) नारायणप्रसाद दाहाल ९,०८५
अन्य २,६५९
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: नेपालन्युज[]
दल उम्मेदवार मत
नेकपा (माओवादी) नारायणप्रसाद दाहाल १७,८०४
नेपाली काङ्ग्रेस मैयादेवी श्रेष्ठ ११,८०२
नेकपा (एकीकृत मार्क्सवादी लेनिनवादी) देवीप्रसाद ज्ञवाली ८,६९०
नेकपा (मार्क्सवादी लेनिनवादी) खेमनाथ रेग्मी १,९०१
अन्य १,६५०
अवैध मत १,४७६
नतिजा माओवादी विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस डा. गङ्गाधर लम्साल २३,२६५
नेकपा (एकीकृत मार्क्सवादी लेनिनवादी) नरबहादुर खाँड १४,४९९
नेकपा (मार्क्सवादी लेनिनवादी) शैलेन्द्रकुमार पिया ५,१६७
अन्य २,४४८
अवैध मत १,११४
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[][]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस डा. गङ्गाधर लम्साल २०,३२७
नेकपा (एकीकृत मार्क्सवादी लेनिनवादी) शैलेन्द्रकुमार पिया १५,१७७
राष्ट्रिय प्रजातन्त्र पार्टी कृष्णकुमार अधिकारी २,२०५
अन्य १,०१६
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
संयुक्त जनमोर्चा नेपाल अमिक शेरचन २२,८९५
नेपाली काङ्ग्रेस पृथ्वीमान गुरुङ १७,८०५
नतिजा संयुक्त जनमोर्चा नेपाल विजयी
स्रोत: [१]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसंख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईँको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  3. "प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरूको सूची", निर्वाचन आयोग  वेब्याक मेसिन अभिलेखिकरण २०२२-११-२९ मिति
  4. "Nepalnews.com – News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०३-२५ मिति
  5. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ 
  6. ६.० ६.१ "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५  वेब्याक मेसिन अभिलेखिकरण २००६-१०-१२ मिति
  7. "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]