सामग्रीमा जानुहोस्

प्रदेश सभा निर्वाचन, २०७९

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
प्रदेश सभा निर्वाचन, २०७९

 २०७४ ४ मङ्सिर २०७९[] २०८४ 
 
दल नेपाली काङ्ग्रेस नेकपा (एमाले) नेकपा (माओवादी केन्द्र)

 
दल नेकपा (एकीकृत समाजवादी) जसपा लोसपा

प्रतिनिधि सभा निर्वाचन २०७९ सँगै प्रदेश सभा निर्वाचन २०७९ मङ्सिर ४ गते सम्पन्न भएको छ। सातवटै प्रदेश सभामा ३३० सिट पहिलो हुने निर्वाचित हुने र २२० सिट समानुपातिकबाट निर्वाचित हुनेछन्।[]

निर्वाचन प्रणाली

[सम्पादन गर्नुहोस्]

प्रदेश सभाका ५५० सदस्यको निर्वाचन दुई विधिबाट हुनेछ। एकल सदस्य निर्वाचन क्षेत्र मार्फत पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट ३३० जता र र १.५ प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने राजनीतिक दलका लागि बन्द सूचीको समानुपातिक प्रतिनिधित्व प्रणालीबाट २२० जना निर्वाचित हुनेछन्। प्रत्येक मतदाताले दुई विधिका लागि छुट्टाछुट्टै मतपत्र प्राप्त गर्नेछन्।[]

मतदान गर्न योग्यता

[सम्पादन गर्नुहोस्]

निर्वाचनमा मतदान गर्न निम्नलिखित हुनु जरुरी छ:[]

  • मतदाता नामावलीमा सूचीकृत
  • उमेर १८ वर्ष
  • नेपालको नागरिक
  • स्वस्थ मानसिक अवस्था
  • सङ्घीय निर्वाचनमा जस्तै सजाय पाएको भए कानून अनुसार अयोग्य हुने

महत्त्वपूर्ण मिति सूचीकृत गरिएको :

साउन १९मतदाता नामावलीमा नाम दर्ता गर्ने अन्तिम मिति
साउन १९मन्त्रिपरिषद्द्वारा निर्वाचनको मिति घोषणा[]
साउन ३१निर्वाचन आयोगमा दल दर्ताको अन्तिम दिन
असोज १प्रदेश सभाको कार्यकाल समाप्त
असोज २-३समानुपातिक प्रतिनिधित्वका लागि दलहरुले प्रारम्भिक बन्द सूची बुझाउने
असोज १२निर्वाचन आचारसंहिता लागू
असोज २३पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि उम्मेदवारको मनोनयन
कात्तिक ९समानुपातिक प्रतिनिधित्वको बन्द सूची टुङ्ग्याएर प्रकाशन
४ मङ्सिरनिर्वाचन मिति[]
घोषणा हुन बाँकीअन्तिम नतिजा घोषणा

कोशी प्रदेश

[सम्पादन गर्नुहोस्]

मधेश प्रदेश

[सम्पादन गर्नुहोस्]

बागमती प्रदेश

[सम्पादन गर्नुहोस्]

गण्डकी प्रदेश

[सम्पादन गर्नुहोस्]

लुम्बिनी प्रदेश

[सम्पादन गर्नुहोस्]

कर्णाली प्रदेश

[सम्पादन गर्नुहोस्]

सुदूरपश्चिम प्रदेश

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Nepal parliamentary elections on November 20, 2022 - OnlineKhabar English News", ४ अगस्ट २०२२।
  2. "Federal and provincial polls to be held on November 20", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२२-१०-०९
  3. धारा ८४ नेपालको संविधान
  4. "6 & 23", Electoral Roll Act, 2017 (Act) (नेपालीमा) (23), २ फेब्रुअरी २०१७, मूलबाट ५ सेप्टेम्बर २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ सेप्टेम्बर २०१७
  5. "Nepal to hold parliamentary election in November", www.aljazeera.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०८-०४
  6. "Nepal to hold general election on November 20", ANI News (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०८-०४ अभिलेखिकरण २०२२-०८-०५ वेब्याक मेसिन