एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
एकीकृत नेपाल कम्युनिस्ट पार्टी

एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी)
छोटो रूपएनेकपा (माओवादी)
सभापतिपुष्पकमल दाहाल[१]
महासचिवरामबहादुर थापा
पोष्टबहादुर बोगटी
कृष्णबहादुर महरा
उपाध्यक्षबाबुराम भट्टराई
मोहन वैद्य
नारायणकाजी श्रेष्ठ
स्थापना२०६५ पुष २९
विघटन२०७३ जेठ ६
समायोजननेकपा (माओवादी)
नेकपा (एकता केन्द्र–मसाल)
अग्रकालीननेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)
प्रमुख कार्यालयपेरिसडाँडा, काठमाडौँ
राजनीतिक स्थानमध्य वाम देखि चरम वाम
रङहरू    
चुनाव चिन्ह
Election logo Maoist.jpg

एकीकृत कम्युनिस्ट पार्टी नेपाल (माओवादी), संक्षिप्त एनेकपा (माओवादी), जनमोर्चा नेपाल लगायतका साना कम्युनिस्ट पार्टीहरूसँग गाभिएपछि २०६५ पुष २९ गते स्थापना भएको एक राजनीतिक दल थियो।[२] २०७३ जेठ ६ गते नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) गठन गर्न अन्य दश गुट र साना दलहरूसँग यो पार्टी गाभिएको थियो।[३][४]

इतिहास[सम्पादन गर्नुहोस्]

चुनावी प्रदर्शन[सम्पादन गर्नुहोस्]

संविधान सभा निर्वाचन[सम्पादन गर्नुहोस्]

निर्वाचन नेता मत सिट स्थान गठित सरकार
प्राप्त मत % सिट +/–
२०७० पुष्पकमल दाहाल १४,३९,७२६ १५.२१
८० / ५७५
ह्रास १४० ह्रास तेस्रो प्रतिपक्षमा

नेतृत्व[सम्पादन गर्नुहोस्]

अध्यक्ष[सम्पादन गर्नुहोस्]

महासचिव[सम्पादन गर्नुहोस्]

नेपालको प्रधानमन्त्री[सम्पादन गर्नुहोस्]

क्र.सं प्रधानमन्त्री तस्वीर कार्यकाल संसद मन्त्रिपरिषद् निर्वाचन क्षेत्र
सुरु समाप्त कार्यकाल
पुष्पकमल दाहाल Prachanda 2009.jpg २०६५ भदौ २ २०६६ जेठ ११ २८० दिन पहिलो संविधान सभा दाहाल, २०६५ काठमाडौँ १०
बाबुराम भट्टराई Baburam Bhattarai in Sydney.jpg २०६८ भदौ १२ २०६९ चैत १ १ वर्ष, १९७ दिन पहिलो संविधान सभा भट्टराई, २०६८ गोरखा २

भातृ सङ्गठन[सम्पादन गर्नुहोस्]

  • योङ कम्युनिस्ट लिग, नेपाल
  • अखिल नेपाल स्वतन्त्र राष्ट्रिय विद्यार्थी युनियन (क्रान्तिकारी)
  • अखिल नेपाल क्रान्तिकारी महिला सङ्गठन
  • प्रेस सेन्टर नेपाल
  • अखिल नेपाल ट्रेड युनियन महासङ्घ
  • नेपाल राष्ट्रिय निजामती कर्मचारी सङ्गठन
  • नेवा राष्ट्रिय मुक्ति मोर्चा

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक" 
  2. "Nepali leading CPN-M unified with minor communist party - People's Daily Online", en.people.cn, अन्तिम पहुँच २०२२-०२-०९ 
  3. "Ten Maoist parties merge to form CPN Maoist Centre", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२२-०२-०९ 
  4. Diwakar (२०१६-०५-१९), "Maoist parties unite to form CPN Maoist Centre", The Himalayan Times (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०२-०९ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]