काठमाडौँ ४ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
काठमाडौँ ४
संसदीय निर्वाचन क्षेत्र
बागमती प्रदेशमा काठमाडौँ ४
प्रदेशबागमती प्रदेश
जिल्लाकाठमाडौँ जिल्ला
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलनेपाली कांग्रेस
सदस्य(हरू)गगन थापा

काठमाडौँ ४ नेपालको काठमाडौँ जिल्लाको दस संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[१][२]

सम्मिलित क्षेत्रहरू[सम्पादन गर्नुहोस्]

काठमाडौँ ४ संसदीय क्षेत्रमा काठमाडौँ महानगरपालिकाको १, ७, ८ र ३० र बुढानीलकण्ठ नगरपालिकाको १, २, ८, ९, १०, ११, १२, १३ वडा रहेका छन्।

प्रदेश सभा खण्डहरू[सम्पादन गर्नुहोस्]

बागमती प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • काठमाडौँ ४ (क)
  • काठमाडौँ ४ (ख)

संसद सदस्य[सम्पादन गर्नुहोस्]

संसद/संविधान सभा[सम्पादन गर्नुहोस्]

निर्वाचन सदस्य दल
२०४८ सहाना प्रधान नेकपा एमाले
२०५१ पद्मरत्न तुलाधर
मार्च १९९८ नेकपा (मार्क्सवादी-लेनिनवादी)
२०५६ प्रेमलाल सिंह नेपाली कांग्रेस
२०६४ सुप्रभा घिमिरे
२०७० गगन थापा

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसङ्ख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईंंंंंँको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२